Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, बैशाख १८, २०८३
☰
Logo शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. यस्तो रहने छ आजको राशिफल

  • ४. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • ७. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ८. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

  • ९. जन्मदिनमा बालेनलाई हर्कको शुभकामनाः ‘व्यक्तिगत रूपमा माया मात्र है’

  • १०. सिरहामा चट्याङ लागेर श्रीमतीको मृत्यु श्रीमान् घाइते

ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेश के हो ?

वासिङ्टन डीसी, माघ ८ –
सरकारी नीतिमा आफ्नो छाप छोड्न चाहने कुनै पनि अमेरिकी राष्ट्रपतिका लागि कार्यकारी आदेश एउटा महत्त्वपूर्ण अस्त्र हो । ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकाल सुरु गरेका राष्ट्रपति डोनाल्ड ट्रम्प कुनै समय खेर फाल्न चाहँदैनन् ।

राष्ट्रपति बनेयता उनले लगभग २०० कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् । यसमा कानुनी रूपमा बाध्यकारी आदेशहरू र सामान्यतया बाध्यकारी नभएका केही घोषणाहरू समावेश छन् ।

शपथ लिनुअघि नै ट्रम्पले कृत्रिम बुद्धिमत्तासँग सम्बन्धित कार्यक्रमलाई प्रवर्द्धन गर्ने, सरकारी दक्षता विभाग गठन गर्ने, १९६३ मा जोन एफ. केनेडीको हत्यासँग सम्बन्धित रेकर्डहरू सार्वजनिक गर्ने र आइरन डोम मिसाइलहरू दिने वाचा गरेका थिए । यो बाहेक पनि सेनालाई डिफेन्स शिल्ड सिर्जना गर्ने आदेश दिने र सेनाबाट विविधता, समानता र समावेशीकरण (डीआई) नीति हटाउने पनि भनेका थिए ।

आफ्नो प्रारम्भिक कार्यकारी आदेशमा ट्रम्पले आप्रवासन, टिकटक र घरबाट काम गर्ने सम्बन्धमा प्रमुख निर्णयहरू लिएका छन् । आफ्नो अघिल्लो कार्यकालमा ट्रम्पले लगभग २२० कार्यकारी आदेशहरू जारी गरेका थिए । यीमध्ये केहीलाई अदालतमा चुनौती दिइएको थियो ।

के हो कार्यकारी आदेश ?

राष्ट्रपतिले सङ्घीय सरकारलाई जारी गरेको लिखित आदेश कार्यकारी आदेश । जसलाई कांग्रेसको स्वीकृतिको आवश्यकता पर्दैन । यी आदेशहरू नीति उल्टाउनेदेखि लिएर कुनै पनि साधारण सरकारी कामसम्म हुन सक्छन् ।

२०१७ मा दुई विवादास्पद तेल पाइपलाइन निर्माणको लागि ट्रम्पको स्वीकृति र त्यसभन्दा पहिले, २०१५ मा क्रिसमसको पूर्वसन्ध्यामा सरकारी विभागहरूको लागि आधा दिनको बिदाको लागि बराक ओबामाको निर्देशन यसका केही उदाहरण हुन् । कार्यकारी आदेश जारी गर्ने अधिकार अमेरिकी संविधानको धारा दुईमा दिइएको छ । ‘कार्यकारी शक्ति राष्ट्रपतिमा निहित हुनेछ ।’यस धारामा भनिएको छ ।

किन कार्यकारी आदेश जारी गर्छन् राष्ट्रपति ?

कहिलेकाहीँ यी आदेशहरू युद्धको समयमा वा घरेलु स्तरमा सङ्कटबाट बच्न दिइन्छ । १९४२ को फेब्रुअरीमा तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डी. रुजवेल्टले लगभग १ लाख २० हजार जापानी–(अमेरिकीहरूका लागि हिरासत केन्द्रहरू सिर्जना गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

१९५२ मा राष्ट्रपति ह्यारी ट्रूम्यानले हडतालबाट बच्न स्टील उद्योगलाई सरकारी नियन्त्रणमा ल्याउने आदेश जारी गरेका थिए । आफ्नो पहिलो कार्यकालमा ट्रम्पले औपचारिक रूपमा अमेरिकालाई यस सम्झौताबाट अलग्याएका थिए । २०२१ को जनवरी २० मा राष्ट्रपतिको रूपमा आफ्नो पहिलो दिनमा बाइडेनले पेरिस जलवायु सम्झौतामा अमेरिका पुनः सामेल हुने प्रक्रिया सुरु गर्ने आदेशमा हस्ताक्षर गरेका थिए ।

कार्यकारी आदेशलाई उल्टाउन सकिन्छ ?

कार्यकारी आदेशले पनि कानुनको दायरा भित्र काम गर्नुपर्छ । सिद्धान्ततः प्रत्येक त्यस्तो आदेशको वैधता र ढाँचा कानुनी सल्लाह कार्यालयद्वारा समीक्षा गरिन्छ । तर, सधैँ यस्तो हुँदैन । कुनै आदेश स्वीकार्य सीमाभन्दा बाहिर रहेको ठानियो भने यो कानुनी समीक्षाको विषय हुन सक्छ । अमेरिकी कांग्रेसले कार्यकारी आदेश खारेज गर्न कानुन पनि पारित गर्न सक्छ । तर राष्ट्रपतिसँग यो कानुनमाथि भिटो लगाउने अधिकार पनि हुन्छ । – एजेन्सी

Chitwan Aaja चितवन आज
मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
यस्तो छ आजको राशिफल
सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

ताजा समाचार

सबै

यस्तो छ आजको राशिफल

सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने

जनकपुरधाममा सुकुम्बासीको प्रदर्शन, लालपूर्जा नपाए सडक संघर्ष गर्ने

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते, बस चालक फरार

रुकुमपूर्वमा ८० रोपनीमा लगाइएको अफिम खेती फडानी

कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा निकालियो कलशयात्रा

बाँकेमा लागू औषध ब्राउनसुगरसहित एक जना पक्राउ

बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

सुनचाँदीको मूल्यमा केही गिरावट

करेन्ट लागेर महिलाको मृत्यु

हेर्नुहाेस् आजको राशिफल राशिफल

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन

रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    यस्तो रहने छ आजको राशिफल

  • ४.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ५.
    दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ६.
    के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.