Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, बैशाख १६, २०८३
☰
Logo बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

  • ४. सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

  • ५. यस्तो रहने छ आजको राशिफल

  • ६. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • ७. दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

  • ८. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ९. के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

  • १०. कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

बढ्दो मधुमेह र हृदयाघातबाट बच्न युवाहरूले गर्नुस् यी काम

काठमाडौँ, कात्तिक ३
हालैका वर्षहरूमा युवा पुस्तामा समेत कार्डियाक अरेस्ट (हृदयाघात)का मामिला बढ्दै गएका छन् । हृदयाघात हुनु अघि नै सही समयमा यसलाई कसरी पत्ता लगाउने र कसरी बच्ने भन्ने यति बेला सबैभन्दा ठुलो प्रश्न बनेको छ । मुटुसम्बन्धी रोग र नसर्ने रोगहरूका बढ्दो बिरामीको सङ्ख्या चिन्ताको विषय बनेको छ । यसको लागि सबैभन्दा पहिला त युवाहरूले आफ्नो जीवनशैली र स्वास्थ्यसम्बन्धी बानीमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ ।

मुटुसम्बन्धी रोग, पक्षाघात, क्यान्सर, मधुमेह र फोक्सोको रोगजस्ता नसर्ने रोगको वृद्धि मृत्युको कारण बन्न सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हुने मृत्युको ७४ प्रतिशतका लागि यस्ता रोगहरू जिम्मेवार छन् । यी रोगहरूलाई २१ औँ शताब्दीको सबैभन्दा चुनौतीपूर्ण जीवनशैलीसँग सम्बन्धित समस्या मानिन्छ ।

हृदय रोगको घटनामा वृद्धि:
नसर्ने रोगहरू मध्ये पनि मुटु रोगको प्रकोप तीव्र रूपमा बढिरहेको छ । सन १९९० मा विश्वभर यस्ता बिरामी २ करोड ५७ लाख थिए । यो सङ्ख्या २०२३ मा बढेर ६ करोड ४० लाख पुगेको छ । यसबाहेक ५५ वर्षभन्दा कम उमेरका मानिसमा ४०–५० प्रतिशत मुटुसम्बन्धी रोग पाइन्छ । आराम विहीन जीवनशैली, डिजिटल लत, काम र निजी जीवनबिचको असन्तुलनले स्वस्थ जीवनलाई उपयुक्त वातावरण नै पाउन मुस्किल छ ।

सामाजिक दबाब र जीवनशैली:
व्यक्तिगत र व्यावसायिक लक्ष्यहरू प्राप्त गर्ने दबाब, साथीहरू र समाजबाट राखिने अपेक्षा र खराब खानपानले दीर्घकालीन तनाव र चिन्ता निम्त्याउँछ । यसले शरीरमा कोर्टिसोल हार्मोनको उत्पादन बढाउँछ, जसले हृदय रोगलाई बढवा दिन्छ ।

कोर्टिसोलको वृद्धिले नसर्ने रोगहरू त बढाउँछ नै इन्डोक्राइन र स्नायु प्रणालीसम्बन्धी समस्याहरू पनि निम्त्याउन सक्छ भनेर विश्व स्वास्थ्य संगठनको सन् २०१८ को आँकडाले देखाएको छ । उच्च कोर्टिसोलले डीएनएसम्ममा क्षति पुर्‍याउने क्लिनिकल अध्ययन र भर्खरका केसहरूले पनि देखाएको छ ।

म अझै जवान छु भन्ने भ्रम
‘म जवान छु, मलाई मधुमेह वा हृदय रोग जस्ता मौन रोग लाग्दैन’ भन्ने आम धारणा छ । तर वास्तवमा, नसर्ने रोगहरू बिस्तारै बिस्तारै विकास हुन्छन् । २०/३० वर्षको उमेरमा गरेको खराब जीवनशैलीले भविष्यमा स्वास्थ्य समस्या निम्त्याउन सक्छ । करियर बनाउने दौडमा रहेका युवा पेसाकर्मीहरूले प्रायः आफ्नो आधारभूत स्वास्थ्य हेरचाह र काम गर्ने बानीलाई बेवास्ता गर्छन् ।

जंक फूडका खतराहरू बुझ्नेहरूले पनि खानपानसम्बन्धी सही निर्णय लिन असमर्थ छन् । हामीले बजारबाट दैनिक रूपमा किनेर खाने धेरै सामानमा चिनी लुकेर बसेको हुन्छ । स्मूदी, एनर्जी बार, फ्लेभर्ड दही र केही सलादहरूमा पनि चिनीको मात्रा बढी हुन्छ । यी सबैले नसर्ने रोग र तनावको जोखिम बढाउन सक्छ ।

निरन्तरको तनाव एक ठुलो कारक:
समयसँगै, दीर्घकालीन तनावले कोर्टिसोलको स्तर बढाउँछ, उच्च रक्तचाप र शरीरका हिस्सा फुल्ने वा सुन्निने समस्या निम्त्याउँछ । यी सबैले अन्ततः हृदय रोग निम्त्याउँछ । मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ, तर धेरै युवाहरूको लागि यो प्राथमिकता पर्दैन ।

समाज वा कर्पोरेट सेटअपलाई दोष दिनु समस्याको समाधान होइन, बरु हामीले समस्यालाई बुझेर स्वीकार गर्नुपर्छ । शारीरिक र मानसिक स्वास्थ्यलाई ध्यानमा राखी सन्तुलित दृष्टिकोण अपनाउनुपर्छ । युवाहरूले स्वास्थ्यप्रति आफ्नो सोच परिवर्तन गरी रोकथाममा ध्यान दिनुपर्छ ।

जवान हुनु वा कम उमेरको हुँदैमा आफूलाई गम्भीर रोगहरू लाग्दैन भन्ने धारणा गलत मात्रै होइन खतरनाक पनि छ। क्यान्सर, मुटु रोग र मधुमेह जस्ता साइलेन्ट किलरहरूले उमेर हेरेर आक्रमण गर्दैनन् ।एजेन्सी

Chitwan Aaja चितवन आज
शनिबार, कार्तिक ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने
सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन
रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

ताजा समाचार

सबै

सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छ : रवि लामिछाने

सुकुमवासीबारे रवि लामिछानेले भने : सरकारले कसैलाई घरबारविहीन बनाउँदैन

रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

बाजुरामा हावाहुरी, चट्याङ र पहिरोबाट विभिन्न ठाउँमा क्षति

झन्डै दुई तिहाइ ल्याएको सरकारका लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु कुनै बाहादुरी होइन् :सांसद कार्की

दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

नारायणगढ-बुटवल सडक विस्तारः सडक सुरक्षाको पनि काम जारी

चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश

दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

चितवनको ६ पालिकाबाट कर दाता सेवा केन्द्र सुरु

यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

  • ४.
    सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

  • ५.
    यस्तो रहने छ आजको राशिफल

  • ६.
    यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.