• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
शनिबार, भदौ २८, २०८२
☰
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को मौका परीक्षा स्थगित

जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

अर्किड स्कुलद्वारा अन्तर विद्यालय स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • २. विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ३. मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ४. सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ५. देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

  • ६. रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

  • ७. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ८. रवि लामिछाने रहेको नख्खु कारागार अगाडि नाराबाजी

  • ९. चितवनको चुम्लिङटारमा बोलेरो दुर्घटनाः २३ जना घाइते

  • १०. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

‘स्पोर्टस अवार्ड’ मा पाँच खेलाडी मनोनयन

काठमाडौँ, भदौ ७-
नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस अवार्डअन्र्गत पिपल्स च्वाइसमा विभिन्न विधाका पाँच खेलाडी मनोनयनमा परेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य गुल्शन झा, राष्ट्रिय भलिबल महिला खेलाडी कविता भटृ, कबड्डीकी मानमति विष्ट, राष्ट्रिय फुटबल खेलाडी प्रीति राई र रग्बी खेलका श्रीराम श्रेष्ठ मनोनयनमा परेका हुन् ।

यस्तो छ खेलाडीको विगत:-
सोह्र वर्षे उमेरमा सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका गुल्शनले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्दै आएका छन् । आइसिसी एसिया टि ट्वान्टी विश्वकप एसिया छनोटको फाइनल ओमानविरुद्धको खेलमा उनले उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । त्यतिबेला गुल्शनले २५ बलमा पाँच चौका र चार छक्का प्रहार गरी सर्वाधिक ५४ रन बनाएका थिए । सर्लाही मलंगवामा जन्मिएका गुलशनले ३२ ट्वान्टी ट्वान्टी र २७ एकदिवसीय अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । देब्रेहाते ब्याटर एवम दाहिने हाते बलर झा नेपाल पुलिस क्लबमा आबद्ध छन् ।

यसैगरी राष्ट्रिय महिला भलिबल टोलीकी नियमित सदस्य भट्ट सहभागी काभा महिला नेसन्स लिग–२०२४ मा नेपाल उपपविजेता बन्दा महत्वपूर्ण योगदान दिएकी थिइन् । त्यस्तै उनी चीनमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी भएकी थिइन् । त्यसैगरी नेपालमा नै आयोजना भएको १६औँ ढोरपाटन डबल लिग भलिबल २०८०, चौथो टाइगर कप २०८० लगायतको विभिन्न प्रतियोगिताको उपाधि एपिएफले जित्दा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन । डडेलधुरामा जम्मिएकी भट्ट हाल एपिएफ क्लबमा आबद्ध छिन् ।

सोह्र वर्षको उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गरेकी राईले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाउदाँ महत्वपूर्ण योगदान गरेकी छन् । साउदी अरेबियामा भएको आठौ वाफ वुमेन्स च्याम्पियनसिपमा नेपाल उपविजेता हुँदा उनको खेल प्रर्दशन उत्कृष्ट रहेको थियो । त्यस्तै यु–१५, यु– १८ र यु–२० नेपाली राष्ट्रिय टोलीमा कप्तानको भूमिका निर्वाह गरेकी उनले विभिन्न प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेकी छन् । सोलुखुम्बुमा जन्मिएकी उनी एपिएफ क्बलमा आबद्ध छिन् ।

यसैगरी नेपालमा आधुनिक रग्बी खेल सुरु गर्दादेखि नै महत्वपूर्ण योगदान दिएको रग्बी खेलाडी श्रीरामले चीनमा भएको १९औँ एयिसाली खेलकुद प्रतियोगितामा सहभागिता जनाएका थिए । यसैगरी भारतको चेन्नईमा सन् २०१५ मा भएको ओलम्पिक छनोटमा सहभागिता जनाएका उनले २०१६ मा चेन्नईमा नै भएको एसियन रग्बी सेभेन्स, २०१७ मा कतारमा भएको एसियन रग्बी सेभेन्स र सन् २०१८ मा सिङ्गापुरमा भएको एसियन रग्बी सेभेन्समा सहभागिता जनाएका थिए ।

उनले सन २०२२ मा भारतमा भएको विश्व रग्बी फिप्टिन्स डिभिजन ३ मा कप्तानीको भूमिका निर्वाह गरेका थिए । उक्त प्रतियोगिता रग्बी खेलको डिभिजन ३ मा नेपाल पहिलो पटक प्रवेश गरेको थियो । उनी काभ्रेमा जन्मिएका हुन् ।

भीमदत्त नगरपालिका–३ कञ्चनपुरमा जन्मिएकी मानमतिले चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई कास्य पदक दिलाएकी थिइन् । त्यसैगरी काठमाडौँमा नै भएको १३औँ सागमा कबड्डी खेलबाट रजत पदक जितेकी थिएन् । उनी नेपाल पुलिस क्लबमा आबद्ध छिन् ।

मनोनित हुने उक्त पाँच जना खेलाडीमध्ये एक जना खेलाडीले पिपल्स च्वाइस अवार्डको उपाधि जित्नेछन् । पिपल्स च्वाइस विजेतालाई नेपाल खेलकुद पत्रकार मञ्चमा आबद्ध खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र इ सेवाको भोटिङमार्फत मत दिन पाइनेछ । यसमा इ सेवाको मतभार ५० प्रतिशत हुनेछ भने सामाजिक सञ्चाल फेसबुक मतभार–२५ प्रतिशत, नेपाल ओलम्पिक कमिटिमा आबद्ध राष्ट्रिय खेल सङ्घका मुख्य प्रशिक्षकको मतभार १२ दशमलव प्रतिशत तथा नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मतभार १२ दशमलव ५ प्रतिशत रहने आयोजक मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिनुभयो । उक्त विधाका विजेताले पल्सरको एनएस चार सय सिरिज मोटरसाइकल प्राप्त गर्नेछ । रासस

Chitwan Aaja चितवन आज
शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
नवनियुक्त प्रधानमन्त्रीलाई ६ महिनाभित्र अर्को निर्वाचन गराउनुपर्ने शर्त
नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

ताजा समाचार

सबै

आज शनिबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

नवनियुक्त प्रधानमन्त्रीलाई ६ महिनाभित्र अर्को निर्वाचन गराउनुपर्ने शर्त

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

उपप्रमुखको घर जलाउँदा ग्यास पड्किएर एक जनाको मृत्यु

राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

संसद विघटन गरेर सुशीला कार्कीलाई आजै प्रधानमन्त्री नियुक्त गर्ने सहमति

अझै एक साता शेयर कारोबार नहुने

सुशीला कार्कीलाई तत्काल शपथ गराइयोस् : सुदन किराती

भाटभटेनी लुट्न पसेका ४ जना भित्रै जलेको अवस्थामा फेला

साढे ११ हजार कैदी अझै फरार

जेनजी प्रदर्शन र भ्रष्टचारकाविरुद्ध छुट्टाछुट्टै आयोग बनाउनुपर्छ : गगन थापा

नक्खु कारागार प्रशासनले भन्यो– फरार भएकाहरु अविलम्ब सम्पर्कमा आऊ

जेनजी प्रदर्शन : मृतकको पोस्टमार्टम सुरु

कानुनी शासनको जगमा निकास निकाल्न मानव अधिकार आयोगको आग्रह

सभामुख र राष्ट्रिय सभा अध्यक्षको अपिल : संविधानवादबाट बाहिर जानुहुँदैन

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • २.
    विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ३.
    मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ४.
    सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ५.
    देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

  • ६.
    रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.