काठमाडाैं, साउन २८
नेपाली कांग्रेसले जारी केन्द्रीय समितिको बैठक स्थगित गरेको छ ।
२३ साउनदेखि जारी बैठक सोमबार पनि नसकिएपछि कांग्रेसले अर्को बैठक भदौ ७ गते बस्ने गरी स्थगित गरेको हो ।
२३ गतेदेखि प्रारम्भ भएको बैठकमा महासमितिका प्रस्तावमा छलफल, सांगठनिक अभियान, भ्रातृ संस्थाको अधिवेशनसहितका विभिन्न ११ वटा एजेन्डामा केन्द्रित भइ कांग्रेस बैठक चल्दै आएको छ ।







