काठमाडौं, २६ साउन
काठमाडौंको माइतीघरस्थित राष्ट्रिय झण्डा राखिएको पोलबाट एक महिला हाम फाल्ने प्रयास गरेकी छन् ।
२ वर्षसम्म लिभिङ रिलेशनमा बसेका पुरुषले विवाह गर्न नमानेको भन्दै उनी उक्त पोलमा चढेकी हुन्।
अहिले प्रहरीले ति महिलाको सकुशल उद्दार गरेको छ ।
विगत एक महिनादेखि उनी माइतीघरमा धर्ना बस्दै आएकी थिइन् ।







