पाल्पा, २४ साउन
पाल्पामा ६६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ४७ वर्षीय पुरुष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पूर्वखोला गाउँपालिका–१ का ४७ वर्षीय धनबहादुर कामी छन् ।
बुधबार साँझ उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।







