काठमाडौं, असार २८
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएका छन् । शुक्रबार संसद बैठकमा उनले निम्नअनुसार मत प्राप्त गरे ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा राखिएको विश्वासको मतको पक्षमा ६३ मत परेको थियो ।
विपक्षमा १९४ मत परेको थियो भने एकजना सांसद तटस्थ बसे । प्रतिनिधिसभामा विश्वासको मत पाउनका लागि १६८ मतको आवश्यकता पर्छ ।