७ असार, काठमाडौ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछाने छलफलमा जुटेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच छलफल चलिरहेको छ ।
बजेट, समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको जनाइएको छ ।