Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ३०, २०८२
☰
Logo शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ६. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ७. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ८. ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

  • ९. तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

  • १०. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

४५ वर्षको भयो टेष्टट्युब बेबी प्रविधि, जन्मिए १ करोड २० लाख बच्चा

उसो त विज्ञानका हरेक क्षेत्रले मानव विकासमा आफ्नै महत्व राख्दछ तर चिकित्सा विज्ञानले मानिसको जीवनमा जस्तो प्रत्यक्ष प्रभाव पारेको छ त्यस्तो सायदै विज्ञानका अन्य शाखाहरुले पारेका छन् । यस्तै एउटा चमत्कार सन् १९७८ को जुलाई २५ मा बेलायतमा भएको थियो । जहाँ विज्ञानको सहयोगबाट पहिलो टेष्टट्युब बच्चाको जन्मा भएको थियो ।

वास्तवमा विकासको क्रममा जबजब मानिसको सामु चुनौतीहरु आए तब मानिसले आफ्नो बुद्धि तथा सिपको प्रयोग गरेर यस्तो खालको समाधान निकाल्दै गएको छ जसले पूरै समाज वा मानवजातिलाई एक नयाँ दिशा प्राप्त हुने गरेको छ । मानिसको यो जटिल यात्रालाई सहज बनाउनमा विज्ञानको ठूलो भूमिका रहेको छ ।

विज्ञानले मानिसको अगाडि आउने चुनौतीहरुको समाधान गरेर पूरै मानवजातिको उज्ज्वल भविष्यमा ठूलो योगदान दिएको छ । टेष्टट्युब प्रविधि चिकित्सा विज्ञानको एउटा यस्तै बरदान सावित भएको छ मानिसका लागि ।

दुनियाँको पहिलो टेष्टट्युब बेबी

बेलायतको ओल्डह्याम सहरस्थित एक सरकारी अस्पतालमा विश्वको पहिलो टेस्टट्युब बेबीको जन्म भएको थियो । चिकित्सा विज्ञानको उक्त सफलताले त्यस समयमा प्रजननको क्षेत्रमा नयाँ क्रान्ति नै ल्याइदियो । चिकित्सा विज्ञानको उक्त क्रान्तिको सफलतासँगै कैयन् दम्पत्तिहरुले पनि यो प्रणालीको माध्यमबाट सन्तान प्राप्तिको इच्छा जाहेर गरेका थिए ।

उक्त पहिलो टेष्टट्युब बेबीको नाम लुइस ब्राउन राखियो । जन्मको समयमा लुइसको तौल साढे २ किलोग्राम थियो । जन्मपश्चात् लुईसका विभिन्न चेकजाँच गरियो र उक्त बच्चाको सबै शारीरिक अवस्था अन्य प्राकृतिक तवरले जन्मिएका बच्चाको जस्तै भएको पुष्टि भयो ।

क्याम्ब्रिज विश्वविद्यालयका डाक्टर रोबर्ट एडबर्डस्लाई नै टेष्टट्युब प्रविधिको जनक मानिन्छ । उनले नै एक निसन्तान दम्पत्तिको कोख भरिदिएका थिए दुनियाँमै पहिलोपटक टेष्टट्युब प्रविधिमार्फत् बच्चाको जन्म गराउन सफल भएर । सन् २०१० मा एडबर्डस्ले चिकित्साशास्त्र तर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए ।

रोचक त के भने विश्वको पहिलो टेष्टट्युब प्रविधिबाट जन्मिएकी लुइस ब्राउनले सन् २००६ मा प्राकृतिक रुपमै गर्भधारण गरी बच्चा जन्माइसकेकी छन् ।

के हो टेष्टट्युब प्रविधि अर्थात आईभीएफ

आईभीएफको अर्थ इनभिट्रो फर्टिलाइजेसन हो । जो दम्पत्तिको प्राकृतिक रुपमा गर्भधारण हुन सक्दैन यो प्रविधिले उनीहरुलाई कृत्रिम रुपमा गर्धाधारण गराएर सन्तानसुख प्रदान गर्न सहयोग गर्दछ ।

आईभीएफ प्रक्रियामा शुक्रकिट र डिम्बको मिश्रण हुन्छ । यसमा महिलाको शरीरमा हुने निषेचन प्रक्रिया अर्थात् महिलाको डिम्बसँग पुरुषको शुक्रकिटको मिलन हुने प्रक्रियालाई प्रयोगशालामा एउटा टेष्टट्युबभित्र सम्पन्न गराइन्छ । त्यसपछि उक्त भ्रुणलाई महिलाको गर्भाशयमा स्थानान्तरण गरिन्छ ।

एक रिपोर्ट अनुसार हालसम्म विश्वमा कम्तिमा एक करोड २० लाख बच्चाको टेष्टट्युब प्रविधिबाट जन्म भैसकेको छ ।

नेपालमा टेष्टट्युब प्रविधिको इतिहास

विश्वमा टेष्टट्युब प्रविधिबाट पहिलो बच्चा जन्मिएको २७ वर्षपछि अर्थात् सन् २००५ को मार्च ३ मा पहिलो टेष्टट्युब बच्चाको जन्म भएको थियो ।

नेपालमा टेष्टट्युब प्रविधि भित्राउने चर्चित नाम डाक्टर भोला रिजाल हो । नेपालको पहिलो टेष्टट्युब बेबीको नाम ओममणी तामाङ हो । डाक्टर रिजाल नेतृत्वको टोलीको सफल आईभीएफ उपचारमार्फत् ओम अस्पतालमा वि.सं २०६१ सालमा राजेन्द्र तामाङ र सन्ध्या तामाङ दम्पत्तिबाट ओममणी तामाङको जन्म भएको हो ।

हालसम्म यो प्रविधिबाट नेपालमा कति बच्चा जन्मिए भन्ने एकीकृत तथा भरपर्दो तथ्यांकको भने अभाव छ ।

एजेन्सी

Chitwan Aaja चितवन आज
मङ्गलबार, साउन ०९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव
बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन
वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरु भरिभराउ

ताजा समाचार

सबै

काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन

वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरु भरिभराउ

खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव, मूल्य बढाउने माथि निगरानी

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, सबै ६ चालक दलका सदस्यको मृत्यु

बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह:भाषणमा भनेका कुरा पूरा गर्नुहोला

माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण

योगेशको अभिव्यक्तिमा शंकरको आशंकाः अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

बजारमा ग्यास अभाव, आयात भने नियमित

कुर्था-जनकपुर-जयनगर रेल्वे, अहिले बन्ला पूर्व–पश्चिम विद्युतीय रेल मार्ग (तस्बिरहरु)

रास्वपा सचिवालय बैठक आज

श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ६.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.