काठमाडौं । गत चैत १० मा सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा ७ लाख ७१ हजार ९९८ व्यक्ति छुटेको पुष्टि भएको छ ।
छुटेको हिसाब गर्दा देशको कुल जनसंख्या तीन करोड छुनै आँटेको छ ।
राष्ट्रिय जनगणनामा भएको त्रुटि पत्ता लगाउन गरिने गणना जाँच सर्वेक्षण (पीइएस) मा झण्डै ८ लाख व्यक्ति छुटेको पाइएको हो ।
यसअघि चैत १० गते सार्वजनिक गरेको जनगणनाको नतिजाले नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना देखाएको थियो ।
अहिले छुटेकासहित जनसंख्या जोड्दा २ करोड ९९ लाख ३६ हजार ५७६ पुगेको छ । तर, यो संख्या आधिकारिक तथ्यांकमा जोडिने छैन ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार










