काठमाडाैं असार ३,
आज (आइतवार) पाँचथर, ताप्लेजुङ र संखुवासभासहित आठ जिल्ला भई वहने नदी/खोलामा बाढी आउने सम्भावना रहेको छ ।
जन तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पाँचथर, ताप्लेजुङ र संखुवासभासहित आठ जिल्लामा आज बाढी आउने सम्भावना रहेको जानकारी दिएको हो ।
महाशाखाले ती आठ जिल्लाका नदी/खोला तटीय क्षेत्रमा बस्ने बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । पाँचथर र ताप्लेजुङ भई वहने नदीमा बाढीको जोखिम उच्च छ रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले आजदेखि ३ दिनसम्म बाढीको जोखिम रहेका नदीको विवरण पनि दिएको छ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार










