काठमाडाैं जेठ २३,
राष्ट्रियसभा बैठक आज मंगलवार बिहान ११ बजेर ११ मिनेटमा बस्दैछ ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमवारको बैठक अन्त्य गर्दै मंगलवार बिहान अर्काे बैठक बस्ने जानकारी दिए ।
सोमवारको बैठकले शोक प्रस्ताव पारित गरेको थियो ।