काठमाडौं जेठ २०
चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किंदैछन् । चारदिने भ्रमण सकेर प्रचण्ड आज स्वदेश फर्किन लागेका छन् ।
दिउँसो ४ः२० बजे दिल्लीबाट प्रधानमन्त्री प्रचण्ड स्वेदश फिर्ता हुने कार्यतालिका रहेको छ ।









