काठमाडाैं फागुन १५,
बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाह आज रिहा हुँदैछन् ।
उनी रिहा हुने भएपछि बिहानैदेखि तनहुँ कारागार परिषरमा उनका शुभेच्छुकहरूको भीड लागेको छ ।
उनलाई कारागार कार्यालयमा समर्थकहरूले फूलमाला र अबिरले स्वागत गरेका छन् ।
उनी कारागार कार्यालयबाट बाहिर भने निस्किसकेका छैनन् । केही बेरमा कारागारबाट बाहिर निस्किने तयारी छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार