Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, फागुन २८, २०८२
☰
Logo बिहिबार, फागुन २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ४. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ६. चितवनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

  • ७. अहिसम्मकै सर्वाधिक मतका साथ सोविता विजयी, ३८ हजार भोटले पछि परिन रेनु

  • ८. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ९. मात्तिएर, आत्तिएर हैन सुझबुझ तरिकाले जान्छौं : सभापति लामिछाने

  • १०. रवि लामिछानले भारी मतले अगाडि, पछ्याउदै मीना खरेल

माडीको अयोध्याधाममा भव्य मन्दिर बनाउने विक्रम पाण्डेको घोषणा

भरतपुर, कार्तिक ७ –
पूर्वमन्त्री एवम् राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले माडी अयोध्याधाममा भव्य मन्दिर बनाइने बताउनुभएको छ । चितवनका पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले अयोध्याधामलाई धार्मिक र पर्यटकीय गन्तव्य बनाउने योजना कार्यान्वय हुने बताउनुभयो । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका पाण्डे विकासवादी नेताका रुपमा चिनिनुहुन्छ ।

“अयोध्याधामको योजना सफल बनाउने छु, भव्य मन्दिर बनाइने छ”, उहाँले भन्नुभयो, “सीप र विज्ञताको प्रयोग गरी धामले विश्वकै मन जित्नेछ ।” तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मेको भनि अभिव्यक्ति दिएपछि माडी–९ को अयोध्याधाम निकै चर्चामा छ । अस्थायी मन्दिर बनाएर राम, सीता, लक्ष्मण, हनुमानको मूर्ति समेत राखिएको छ । “नाम मात्रै होइन, पूर्वाधार पनि विकास गर्नेछौँ, धार्मिक गन्तव्य बनाउने छौँ”, पाण्डेले भन्नुभयो, “माडीलाई संसारकै इको अर्गानिक क्षेत्र भनेर चिनाउनेछौँ ।”

उहाँले वन र मानवबीच द्वन्द न्यूनिकरण गर्न बगईदेखि बनकट्टासम्म रिउ करिडोरमा ठुलो लगानी भित्राउने दाबी गर्नुभयो । “जनावरलाई वस्ती जानबाट रोक्ने, वैकिल्पिक बाटो पनि हुने गरी करिडोरको आयोजना लागु गर्नेछु”, उहाँले भन्नुभयो, “५ वर्ष कुरेँ, अझै लागु भएन, अब हाम्रो नेतृत्वमा पुरा गर्नेछौँ ।” उहाँले पुलचोक–गोलाघाट–सौराहासम्म साइकल ट्रयाक सहितको पर्यटन मार्ग विकास गरेर चितवनको पर्यटनलाई थप उचाईमा लैजाने तर्क गर्नुभयो ।

माडीमा डिजेल पेट्रोल इञ्जिनका सवारीहरु चलाउन रोक लगाएर विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने योजना अगाडी बढाउने बताउनुभयो । “माडीलाई विकासको मोडेल नगर बनाउने छौँ, पर्यटक घुम्ने, कृषि उत्पादनको हब बनाउनेछौँ”, राप्रपा उपाध्यक्ष पाण्डेले भन्नुभयो, “२ वर्षमात्रै मन्त्री बने भने पनि कायपलट गरेर देखाउनेछु ।”

चितवन–३ मा बजेट अभाव भएमा वैदेशीक सहयोग भित्राएरै भएपनि कृषि, पर्यटन र पूर्वाधारमा फड्को मारिने उहाँको भनाई छ । “प्लान बनाएर पेश गर्न सके वैदेशिक सहयोग आउँछ, अहिले भरतपुर र माडीमा जस्तो शून्य बन्नुपर्दैन”, पूर्वमन्त्री पाण्डेले भन्नुभयो, “पोल्टिसियनहरु पनि फोटोकपी बनेपछि विकास हुन्छ र ?” पछिल्लो ५ वर्ष विकास हुने आशमा डिष्टर्व नगर्ने सोचले मौन बसेपनि विकासमा प्रगती नभएपछि फेरी चुनावमा आएको तर्क गर्नुभयो । “हरेक दलका कम्तिमा टप फाइभ नेताले अन्तिम पटक देशका लागि काम गरिदिए हुन्थ्यो”, उहाँले भन्नुभयो, “अब त सबै मिलेर देशका लागि काम गरौँ ।” नेपालका मतदाताले भोट नहालेको कुनै चिन्हनै बाँकी नरहेकाले दलका सिद्धान्तहरुनै विलय भैसकेको जीकिर गर्नुभयो । “गठबन्धन गर्नुनै राष्ट्रका लागि दुर्भाग्य हो”, उहाँले भन्नुभयो, “देश बनाउने भन्दा पनि सरकार बनाउने सोच ले गठबन्धन भैरहेका छन् ।”

उहाँले माडी नगरपालिका, मालपोत कार्यालय, नापी कार्यालय, इलाका प्रशासन कार्यालय लगायतका सबै संरचना एकै क्षेत्रमा राख्ने गरी रमाइलो डाँडाको टापु सम्याएर विल्डिङ डिजाइन सहयोग गर्न तयार हुदासमेत रोकिएको सम्झदै उहाँले भन्नुभयो, “काम गर्छु भन्दा रोकिन्छ, अवरोध हुन्छ, तर हिम्मत हार्नुहुदैन ।” डोजर, एक्साभेटर सहयोग गरेर डाँडालाई समथर बनाइदिन खोज्दा समेत राजनीतिकै कारण अवरोध भएको घटना सुनाउनुभयो । “अहिले नगरपालिकाको भवननै टाकुरामा छ, अन्य कार्यालयहरु छरिएका छन्”, उहाँले भन्नुभयो, “व्यवस्थित विकासको प्लान ल्याउने कोहीनै भएनन् ।” उहाँले आफ्नो चुनावी घोषणापत्र अन्य उम्मेदवारले सार्वजनिक गरेपछिमात्रै गर्ने बताउनुभयो ।

Chitwan Aaja चितवन आज
सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ
माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न
सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

ताजा समाचार

सबै

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

सभापतिबाट राजीनामा नदिन थापालाई ललितपुरका जनप्रतिनिधिको आग्रह

चितवन कारागारबाट भागेका १ सय कैदीबन्दी अझै फर्किएनन्

नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिनको लाइन

इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु

ज्ञानेन्द्र शाहीसँग पराजित भएपछि जमानत जफत भएकी विनिताको चुनाव खर्च झण्डै १० लाख

निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता

मोदी प्रमुख अतिथि रहने भारतको प्रतिष्ठित ‘एनएक्सटी सम्मीट २०२६ मा रेनु दाहालले सम्बोधन गर्ने

‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

१ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

इरान आक्रमणमा परेर यूएईमा हालसम्म १५ नेपाली घाइते

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

रास्वपाको दुई तिहाइ पुग्न दुई सिट कम, कसले कति सिट पाउँदै छन् ?

सकियो समानुपातिकतर्फको मतगणना

रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट न्यायाधीशद्वय प्रधान र पौडेलको इजलासमा सुनुवाइ हुँदै

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ४.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ५.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ६.
    चितवनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.