Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, पुष २८, २०८२
☰
Logo सोमबार, पुष २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

  • ७. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ८. देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

  • ९. चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

  • १०. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

नारायणगढ-मुग्लिङ सडक : १३ वटा पुल निर्माण यसै वर्ष सकिने

– विष्णु पाण्डेय
काठमाडौँ, कात्तिक १ –
नारायणगढ – मुग्लिङ सडक खण्डमा चालू आर्थिक वर्षभित्र १५ वटा पुलमध्ये १३ वटा पुलको निर्माण सम्पन्न हुने भएको छ । पुल निर्माण कार्य सकिने गरी काम भइरहेको आयोजनाका प्रमुख विपिन कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्माण भएका पुलहरूमध्ये १३ वटा पुलहरू यसै आर्थिक वर्षभित्र सकिने । यस सडक खण्डमा १५ वटा पुलहरू निर्माणको क्रममा रहेका छन् । यस सडक खण्डमा कुल १९ वटा पुलमध्ये चार वटा पुलहरू यसअघि नै सम्पन्न भएका छन् । १५ वटा पुलहरूलाई दुई प्याकेजमा विभाजन गरेर निर्माण कार्य अघि बढिरहेको छ ।

जसमध्ये पहिलो प्याकेजमध्ये ४५ प्रतिशत र दोस्रो प्याकेजमध्ये ८२ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख कार्कीले बताउनुभयो । समग्रमा १५ वटा पुल निर्माणको काम भने ६० प्रतिशत सम्पन्न भएको छ । १५ वटा पुललाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको हो ।

प्याकेज १ मा इच्छा कामना गाउँपालिकाको मुग्लिङबाट रिग्दीखोलासम्मका पुल छन् । जसमा खहरे, चिसेन्जी, तुइन, काली, टोपे ,न्यान्सी र रिद्धप्खोला गरी सात वटा पुलहरू रहेका छन् । यीमध्ये टोपेखोलाको पुलको निर्माण तीन चार महिनाभित्र सक्ने लक्ष्य रहेको छ । चिसेन्जी र तुइन पुलको काम भर्खर सुरु भएको छ । चिसेन्जी र तुइन पर्ने पुल निर्माणमा डाँडा कटान गर्नुपर्ने भएकाले केही समय लाग्ने उहाँको भनाइ छ ।

प्रमुख कार्कीले भन्नुभयो, ‘चिसेन्जी र तुइन पुलको काम भर्खर सुरु भएको छ । यी पुलको डिजाइन गर्न नै एक वर्ष लाग्यो, पुल निर्माणका लागि डाँडा कटान गर्नुपर्ने भएकाले पहिले ठाउँ तयार गर्दछौँ । यी दुई ठाउँमा बन्ने पुल भौगोलिक हिसाबले काम गर्न कठिनाइ छ । नाम्चे खोलामा पहिरोले दुःख दिएका कारण काम गर्न केही कठिनाइ भएको उहाँले बताउनुभयो । तिहारपछि भने एक दुई घण्टा सडक बन्द गरेर काम गरिने छ । प्याकेज दुईमा भरतपुर महानगरअन्तर्गत सिमल तालबाट जुगेडीसम्म पुल पर्दछन् ।

जुगेडी, खहरे, लामो बालुवा, भोर्ले, डुम्रे, सिमताल र सेतीदोभान गरी आठ वटा पुल पर्दछन् । यस प्याकेजअन्तर्गत जुगेडी बाहेक अन्यको ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । दोस्रो प्याकेजअन्तर्गत पाँच वटा पुल तिन चार महिनाभित्रै गाडी गुडाउन मिल्ने गरी काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन समेत दिएको प्रमुख कार्कीले बताउनुभयो । उहाँका अनुसार प्याकेज १ का सात पुल ४४२ मिटर लामा छन् भने प्याकेज दुईका आठ पुल ३८१ मिटर लामा छन् ।

पुलमा निर्माणमा बजेट अभाव

यस सडखण्डमा पर्ने पुल निर्माणमा बजेट अभाव हुँदा काम गर्न केही समस्या भएको आयोजना प्रमुख विपिन कार्कीले बताउनुभयो । बन्दै गरेका १५ वटा पुलका लागि एक आर्थिक वर्षमा ५० करोड हाराहारीमा बजेटको आवश्यकता पर्ने भए पनि ११ करोड मात्र बजेट विनियोजन हुने गरेको कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ’१५ वटा पुलका लागि कम्तीमा ५० करोड बजेट आवश्यक पर्छ । तर, यो आर्थिक वर्षमा ११ करोड मात्र बजेट विनियोजन भएको छ । कहाँबाट काम सुरु गर्ने भन्ने अन्योल हुन्छ ।‘ मुआब्जा वितरण र घर टहरा विस्थापन गर्न बजेट अभावका कारण काम केही ढिला भएको प्रमुख कार्कीले बताउनुभयो ।

– गोरखापत्र दैनिकका लागि विष्णु पाण्डेयले तयार पारेको यो समाचार हामीले यहाँ जस्ताको त्यस्तै साभार गरेका हौं ।

 

Chitwan Aaja चितवन आज
मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने
उज्यालो नेपाल समेटिएपछि यस्तो बन्यो राष्ट्रिय परिवर्तन पार्टीको बन्दसूची

ताजा समाचार

सबै

जाडोमा मोजा लगाएर सुत्नु ठिक हो कि होइन ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै

गैँडाकोट महोत्सव: ५० हजार दर्शकद्वारा अवलोकन

विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

उज्यालो नेपाल समेटिएपछि यस्तो बन्यो राष्ट्रिय परिवर्तन पार्टीको बन्दसूची

बालेनले माघ ५ गते राजीनामा दिने, चुनावी तयारीका लागि झापा जाने

देउवालाई शेखरले भने, ‘पार्टी फुट्ने भयो, मिलाउनुस्’

पार्टी फुटको संघारमा छ, त्यो हुन नदिन लागेका छौं : सुनिल शर्मा

ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या, इनारमा भेटियो शव

बीमा बोर्डले भुक्तानी नगरेपछि टिचिङ अस्पतालले बन्द गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम

चितवन आएका हिउँदे आगन्तुक जलपक्षी गणना सकियो

पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन : देउवा

आज देशभरको मौसम मुख्यतया सफा रहने

चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछः महामन्त्री थापा

गैँडाकोट महोत्सवमा एकैदिन १० हजार दर्शकले गरे अवलोकन

चौथो गैँडाकोट महोत्सव : समीक्षालाई दर्शकको साथ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.