Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, मंसिर २९, २०८२
☰
Logo सोमबार, मंसिर २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

  • ३. आज मंगलबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ४. बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. आज सोमबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ६. एमालेको ११औँ महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

  • ७. चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा ‘एनेमिया भाइरस’

  • ८. रवि र छविको मुद्दा हेर्न नमिल्नेमा

  • ९. एनपीएल : उत्कृष्ट खेलाडी बन्दै रोहितले पाए कार

  • १०. चितवनको पर्साढापमा युवाद्वारा सरसफाइ अभियान

लुम्बिनी बन्यो दोस्रो संस्करणको च्याम्पियन, फाइनलमा निरीह बन्यो सुदूरपश्चिम

काठमाडौं मङ्सिर २७
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ । लुम्बिनीले शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक फाइनलमा पराजित हुन पुग्यो । यसअघि पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिमको टोली जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको सुदूरपश्चिम रोयल्सले १९.१ ओभरमा अलआउट हुनुअघि ८५ रनमात्र बनाउन सकेको थियो ।

दोस्रो सिजनको एनपीएलमा पहिले ब्याटिङ गर्ने टोलीले बनाएको यो नै सबैभन्दा कम स्कोर हो । यसअघि लुम्बिनी लायन्सविरुद्ध नै पोखरा एभेन्जर्स एक सय ११ रनमै अलआउट भएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी लायन्सले नौ ओभरमै केवल चार विकेट गुमाएर विजय लक्ष्य पूरा गर्‍यो । दोस्रो सिजनको एनपीएलमा कुनै पनि टोलीले सबैभन्दा छिटो विजय लक्ष्य पूरा गरेको हो ।

लुम्बिनी लायन्सको जितमा ओपनर ब्याट्सम्यान दिनेश अधिकारीले ४२ रनको योगदान गरे । उनले प्रारम्भदेखि नै आक्रामक पाली खेल्दै केवल १३ बलमा पाँच छक्का र एक चौका हिर्काए ।

अर्का ओपनर डी’आर्ची सर्टले पनि १३ बलमा तीन चौकाको मद्दतले १४ रन बनाए । कप्तान रोहित पौडेलले १२ बलमा एक छक्का र दुई चौकाको मद्दतले १६ रन जोडे ।

निरोसन डिक्वेलाले अविजित ११ रन बनाए । सुदूरपश्चिमका बलर हेमन्त धामीले दुई तथा अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

त्यसअघि, सुदूरपश्चिमका कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेका थिएनन् । टोलीको कूल स्कोर ५० रन पुग्नुअघि नै सुदूरपश्चिमले ६ विकेट गुमाइसकेको थियो ।

प्रारम्भदेखि नै सुदूरपश्चिमका ब्याट्सम्यान लुम्बिनीका बलरको दबाबमा परेका थिए । टोली अप्ठ्यारो स्थितिमा रहँदा ओपनर इशान पाण्डेले ५१ बलमा एक चौकाको मद्दतले ३३ रन बनाए ।

अर्का ओपनर विनोद भण्डारी शून्य रनमै पेभेलियन फर्किए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका सिल्डन ज्याक्सन पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् ।

अनुभवी खेलाडी आरिफ शेख पनि ६ रन बनाउँदै आउट भए । दीपक बोहरा र पुनित मेहराले त खातासम्म खोल्न सकेनन् ।

११ औं ओभरको खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिए । रोहितले ११ औं ओभरको चौथो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी (१३ रन) लाई रुवेन ट्रम्पलम्यानद्वारा क्याच गराए ।

सोही ओभरको पाँचौ बलमा रोहितले दीपक बोहरा (शून्य रन) लाई सन्दीप जोराद्वारा क्याच गराए । त्यसलगत्तै छैटौं बलमा रोहितले पुनित मेहरा (शून्य रन) लाई एलबीडब्लूको धरापमा पारे । छैटौँ विकेट गुमाउँदा सुदूरपश्चिम रोयल्सले केवल ४४ रन बनाउन सकेको थियो ।

हरमित सिंहले ११ बलमा एक छक्काको मद्दतले १० रन बनाए । स्कट कुग्गेलियनले आठ बलमा एक छक्काको मद्दतले १० रन बनाए । हेमन्त धामीले अविजित सात र अविनाश बोहराले एक रन बनाए ।

लुम्बिनी लायन्सका बलर रोहित पौडेलले ह्याट्रिकसहित तीन विकेट लिए । उनले किफायती बलिङ गर्दै केवल १२ रन खर्चिए ।

शेर मल्लले पनि तीन विकेट हात पारे । उनले पनि निकै किफायती बलिङ गर्दै चार ओभरमा केवल १८ रन खर्चिए ।

रुवेन ट्रम्पलम्यानले पनि तीन विकेट लिए । उनले २.१ ओभरमा केवल तीन रन खर्चिए । तिलक भण्डारीले पनि एक विकेट कुम्ल्याए । सुदूरपश्चिम रोयल्सले अतिरिक्त रूपमा चार रन पायो ।

Chitwan Aaja चितवन आज
शनिबार, मङि्सर २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
नेपाल शैक्षिक परामर्श संघ चितवनको अध्यक्षमा भोजबहादुर खड्काको उमेदवारी घोषणा
मौलाकालिका मन्दिरमा चोरी प्रकरण: कर्मचारीसहित चार जना पक्राउ

ताजा समाचार

सबै

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

नेपाल शैक्षिक परामर्श संघ चितवनको अध्यक्षमा भोजबहादुर खड्काको उमेदवारी घोषणा

मौलाकालिका मन्दिरमा चोरी प्रकरण: कर्मचारीसहित चार जना पक्राउ

कांग्रेसले नेता उपाध्यायको निधनमा पार्टीको झण्डा तीन दिन आधा झुकाउने

मादी नदीमा महिलाको शव फेला

नेकपा एमाले ११ औं महाधिवेशन तेस्रो दिन (तस्बिरहरु)

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार

सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छः पूर्व प्रधानमन्त्री नेपाल

कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

२ लाख ६० हजार नाघ्यो सुनको मुल्य

तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ : गृहमन्त्री

मकवानपुरमा साथीले बोकेको बन्दुक पड्किंदा एक जनाको मृत्यु

निर्वाचन ८० दिन बाँकीः चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन

आज सोमबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

  • ३.
    आज मंगलबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ४.
    बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    आज सोमबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

  • ६.
    एमालेको ११औँ महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्ने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech