चितवन, मंसिर १६ –
एनपिएलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै चितवनले १७६ रन बनाएको हो ।
चितवन राइनोजले जनकपुर बोल्ट्सलाई दियो १७७ रनको लक्ष्य
चितवन राइनोजले जनकपुर बोल्ट्सलाई दियो १७७ रनको लक्ष्य
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार









