Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, बैशाख १२, २०८३
☰
Logo शनिबार, बैशाख १२, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २. आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाँइदै

  • ३. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ४. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ५. कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौं, अलमलमा नपरौं : महामन्त्री पौडेल

  • ६. गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण ५० प्रतिशत पूरा

  • ७. बालेन सरकारले सम्पत्ति जाँचबुझ आयोगलाई दियो एक वर्षको म्याद, छानबिनको दायरामा को-को

  • ८. सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

  • ९. विष्णुमति खोला किनारमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

  • १०. महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

यु–१६ क्रिकेट छनोट प्रतियोगिताको ट्रफी र जर्सी सार्वजनिक

चितवन, वैशाख २३–
चितवन जिल्ला क्रिकेट संघको आयोजनामा ‘यु–१६ जिल्ला छनोट प्रतियोगिता’ बिहीबारदेखि सुरु हुने भएको छ ।

आज (मंगलबार) ट्रफी तथा जर्सी सार्वजनिक गर्दै संघले वैशाख २५ देखि २८ गतेसम्म गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा छनोट प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो । संघका अध्यक्ष सुदिप पियाले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । प्रतियोगितामा नगद पुरस्कार नभए पनि व्यक्तिगत विधामा खेलाडीहरुले अवार्ड प्राप्त गर्ने पियाले बताउनुभयो । प्रारम्भिक चरणमा सहभागि १३१ जना खेलाडीबाट ५६ जना खेलाडीलाई दोस्रो चरणमा लगिएको पियाले बताउनुभयो । ‘युवा खेलाडीहरुको संख्या बढेको देख्दा निकै उत्साहित भएको छु, हामीलाई ५६ जना खेलाडी छान्न निकै कठिन भयो, यो क्रिकेट प्रतिको बढ्दो मायाको रुपमा बुझेको छु’–अध्यक्ष पियाले भन्नुभयो ।

प्रतियोगितामा १२ वर्षमुनिका खेलाडीले सहभागिता जनाउन पाउने छैनन् भने १६ वर्ष पुरा नभएका २०६५ भदौ १६ गतेदेखि जन्मिएका खेलाडीले सहभागिता जनाउन पाउने छन् । नारायणगढस्थित क्याम्पाचौरमा गरिएको प्रारम्भिक छनोट चरणमा ५६ जना खेलाडीलाई दोस्रो चरणका लागि छनोट गरिएको हो । चितवन जिल्ला क्रिकेट संघका कार्यसमिति सदस्य तथा नेपालका पूर्व कप्तान राजु खड्का प्रमुख छनोट रहेको टिमले दोस्रो चरणका लागि खेलाडी छनोट गरेको हो । उनीहरुलाई ४ टिममा विभाजन गरिएको छ । चार टिमको नाम ‘रेड नाइट्स’, ‘ग्रीन ग्लाडियटर्स’, ‘ब्लु स्टार्स’ र ‘मरुन मेट्स’ राखिएको छ । ती ४ टिमले भरतपुर–१५, स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुने अन्तिम छनोट प्रतियोगितामा एकआपसमा भिड्ने छ ।

४ टिमको कप्तान समेत घोषणा गरिएको छ । ‘रेड नाइट्स’को कप्तानमा उमेर समूहमा राष्ट्रिय टिमबाट खेलिसकेका ओपनर ब्याटर सूर्याशु कोइराला रहेका छन् । मरुन मेट्सको कप्तानमा कृष्ण भण्डारी, ब्लु स्टारको कप्तानमा सरिश रखाल र ग्रीन ग्लाडियटर्सको कप्तानमा सन्देश सुवेदी रहेका छन् । २० ओभरमा खेलाइने प्रतियोगितामा सबै टिमले समान ३–३ खेल खेल्ने छन् । यस प्रतियोगिताबाट चितवन जिल्ला टिम निर्माण गरिने छ । प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ । पहिलो दिनको पहिलो खेलमा रेड नाइट्स र ग्रीन ग्लाडियटर्सबीच विहान ८ बजे प्रतिस्पर्धा हुनेछ । सोही दिन दिउँसो ३ बजेदेखि दोस्रो खेलमा ब्लु स्टार र मरुन मेट्सबीच प्रतिस्पर्धा हुने संघका सचिव सुरज ज्ञवालीले जानकारी दिए ।

ट्रफी र जर्सी सार्वजनिक चार दिनसम्म चल्ने प्रतियोगिताको ट्रफी अनावरण गरिनुको साथै चारै टिमको जर्सी समेत सार्वजनिक गरिएको छ । सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर प्रा.लि.का प्रिन्सिपल यज्ञविलास (वाइबी) पौडेल र चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले संयुक्त रुपमा ट्रफी र जर्सी सार्वजनिक गर्नुभयो । सो क्रममा बोल्दै सेन्ट्रल कलेजका प्रिन्सिपल पौडेलले चितवन र नवलपुरमा खेल क्षेत्रका लागि कलेजले सक्दो सयोग गर्दै आइरहेको बताउनुभयो । पछिल्लो समय क्रिकेटमा युवाहरुको क्रेज बढ्नुको साथै सफलता समेत हात पार्न थालेपछि यस खेललाई कलेजले विशेष प्राथमिकताका साथ राखेर अघि बढेको बताउनुभयो ।

संघका अध्यक्ष सुदिप पियाले प्रतियोगिता सफल बनाउन सबै लागि परेको बताउनुभयो । उहाँले सिमित स्रोतसाधनकाबीचमा यो प्रतियोगिता गर्न लागिएको भन्दै यसबाट चितवन जिल्लाले राम्रो खेलाडी पाउनेमा विश्वास व्यक्त गर्नुभयो । स्वागत मन्तव्य व्यक्त गर्दै संघका उपाध्यक्ष उमेश पियाले युवा खेलाडीहरुलाई अगाडि बढाउन यो प्रतियोगिता महत्वपूर्ण रहेको भन्दै प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने सबै क्षेत्रलाई धन्यवाद ज्ञापन गर्नुभयो । संघका सचिव सुरज ज्ञवालीले वैशाख २८ गते भित्रमा क्यानले पत्रचार गरेकाले सोही अनुसार प्रतियोगिता सफल बनाउन संघ लागि परेको बताउनुभयो । कार्यक्रममा संघका कोषाध्यक्ष अर्जुन केसी, सदस्य प्रशान्त कुमार पिया, माडी संयोजक महादीप श्रेष्ठ, सेन्ट्रल कलेजका भाइस प्रिन्सिपल ऋषि भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

एसियन क्रिकेट काउन्सीलको कार्यक्रम अनुसार जुन २०२५ मा संचालन हुन लागेको एसीसी पुरुष यु–१६ इस्ट जोन कपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आउँदो जेठ दोस्रो सातादेखि यु–१६ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ । त्यस अनुरुप यही वैशाख २८ गतेभित्रमा यु–१६ जिल्ला छनोट प्रतियोगिता आयोजना गर्न निर्देशन बमोजिम चितवन जिल्ला क्रिकेट संघले ‘यु–१६ चितवन जिल्ला छनोट प्रतियोगिता’ आयोजना गर्न लागेको हो ।

प्रतियोगिताको मुख्य प्रायोजक सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर प्रा.लि. रहेको छ ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, बैशाख २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चितवनको मेघौलीमा पहिलो पटक वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’
थापाथलीबाट १३ जना घरबारविहीनलाई राधास्वामी सत्संग लगियो
जनतालाई धेरै दुःख नदिन बालेनलाई हर्कको आग्रह

ताजा समाचार

सबै

चितवनको मेघौलीमा पहिलो पटक वन्यजन्तु पर्यटन प्रवर्द्धन गर्न ‘सफारी मार्ट’

थापाथलीबाट १३ जना घरबारविहीनलाई राधास्वामी सत्संग लगियो

जनतालाई धेरै दुःख नदिन बालेनलाई हर्कको आग्रह

सुकुमबासी बस्ती हटाउने विषयमा बोले प्रधानमन्त्री बालेन

कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

सुक्खाले बढायो डढेलो र प्रदूषण

चितवनमा लगाइएको चैते धानमा गवाँरो र मकैमा फौजीकिराको समस्या

पत्रकार आचारसंहिता उल्लङ्घन र मिथ्या सामग्रीप्रति काउन्सिलको चेतावनी

१७ जना डाक्टरको दर्ता खारेज

महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

रवि लामिछानेको मुद्दाको सुनुवाइ स्थगित

अध्यक्ष साम्पाङ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा

बालेन सरकार जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा छैन : महेश बस्नेत

सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

मालपोत कार्यालय भक्तपुरबाट ११ जना बिचौलिया पक्राउ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २.
    आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाँइदै

  • ३.
    गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ४.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • ५.
    कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौं, अलमलमा नपरौं : महामन्त्री पौडेल

  • ६.
    गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण ५० प्रतिशत पूरा

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.