काठमाडौं, मंसिर १९ –
नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई हराउँदै पहिलो जित हासिल गरेको छ ।
लुम्बिनीले दिएको १ सय ९२ रनको बलियो लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो ।