काठमाडौं, कात्तिक १०
आइसिसी विश्वकप लिग-२ खेल्ने नेपाली टोली घोषणा भएको छ।
शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप लिग-२ खेल्ने नेपाली टोली घोषणा गरेको हो।
क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा कप्तान रोहित पौडेल, कुशल भूर्तेल, आशिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने परेका छन्।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार