Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, फागुन २५, २०८२
☰
Logo सोमबार, फागुन २५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • २. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३. निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

  • ४. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५. अर्काको नाममा मतदान गर्ने पक्राउ

  • ६. मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • ७. चितवनमा मतदान जारी, निर्वाचन बिरोधी गतिविधि गर्ने तीन जना पक्राउ

  • ८. सोधपुछपछि तारेखमा छुटे प्रकाउ परेका टिकटकर रतन कार्की

  • ९. इजरायल–इरान युद्ध पाँचौँ दिनमा प्रवेशः रातभर इरानको प्रहार

  • १०. चितवनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, कार्तिक ५ –
दशैंका बेला राजमार्गको एकतर्फि सडक नै अवरुद्ध गरी सिजी मल र भाटभटेनीका पार्किङ् स्थल बनाइएको भरतपुर ओरालोको सडक अहिले दशैंपछि दुईतर्फि सञ्चालनमा ल्याइएको छ ।

पूर्वपश्चिम राजमार्र्ग अन्तर्गत भरतपुरको पुल्चोकदेखि गोन्द्राङ्सम्मको सिक्स लेन खण्डमा पर्ने भरतपुरको ओरालोस्थित सडकको एक तर्फि भाग १ किलोमिटरसम्म अवरुद्ध गरिएको थियो । भाटभटेनी अगाडि सडकमा पानी रसाएको छ । उक्त पानी रसाएको ठाउँमा डोजरले खनेर सानो खोल्सो बनाइएको थियो । त्यही खोल्सोलाई बाहाना बनाएर १ किमीसम्म सडक अवरुद्ध गरी पार्किङ् स्थल बनाइएको थियो ।

भाटभटेनी र सिजी मल भरतपुर ओरोलोमा रहेका चितवनकै ठूला व्यावसायिक भवन (बिजनेस कम्प्लेक्स) हुन् । ती भवनभित्र रहेका अन्डरग्राउण्ड पार्किङ्ले दशैंका बेला धान्न नसक्ने भएकाले उनीहरुले ग्राहकको सवारी साधनलाई राजमार्गमा पार्किङ् गराएका थिए ।

भाटभटेनी अगाडि कृत्रिमरुपमा खनिएको सानो खोल्सोलाई बाहाना बनाएर १ किमि सडक नै अवरुद्ध गरिएपछि दशैंका बेला यसको विरोध भएको थियो । भाटभटेनी र सिजी मलले प्रशासनलाई नै प्रभावित पारेर अर्थात सेटिङ नै गरेर सडकमा पार्किङ् गरिएको गुनासो आएपछि त्यस विषयमा चितवन आजले स्थलगत भिडियो रिर्पाेट तयार पारेको थियो ।

स्थलगत रिर्पाेटिङका क्रममा त्यहाँ १ किमि सडक अवरुद्ध गर्नुपर्ने कुनै कारण देखिएको थिएन् र त्यहाँ सिजी मल र भाटभटेनी आएका ग्राहकले सवारी पार्किङ गरेका थिए । यसै कुरालाई आधार बनाएर चितवन आजले उक्त ठाउँमा सेटिङ गरेरै सडक अवरुद्ध गरिएको हुन सक्ने विभिन्न आधारहरुसहितको रिर्पाेट तयार पारेको थियो । ती आधारलाई पुष्टि हुने गरी दशैंपछि सडक खुला गरिएको छ ।

सडकमा पानी आएको समस्या समाधान भएको छैन । दशैं अघि खोल्सो खन्नु बाहेक अरु त्यहाँ केही काम थालिएको पनि छैन । अहिल पानी रसाएको ठाउँलाई घेरेर सडकको अरु भाग खुला गरिएको छ । दशैंका बेला पनि यसो गर्न सकिन्थ्यो । तर किन गरिएन ? त्यतिबेला चितवन आजले पनि यही प्रश्न उठाएको थियो । नारायणगढका व्यावसायीसहित स्थानीयहरुले पनि प्रश्न गरेका थिए ।

दशैंका बेला पार्किङ स्थल बनाउन नै १ किमी सडक रोकिएको हो भन्ने कुरा पुष्टि हुँदै गएको छ । अहिले दशैं सकिएपछि सिजी मल र भाटभटेनीलाई बाहिर पार्किङ नचाहिने भएपछि सडक पुनः खुला गरिएको विषय उठ्न थालेको छ ।

सडक डिभिजन कार्यालय भरतपुर चितवनका सूचना अधिकारी चन्डेश्वर शाहले सडकमा पानी रसाउने समस्या देखिएको बताए । उनले खानेपानीको पानी होकी अरु केही हो भन्ने एकिन नभइसकेको जानकारी दिए । उनले त्यसलाई नै आधार बनाएर १ किमी सडक किन रोकिएको भन्ने प्रश्नमा सडक डिभिजन यस विषयमा जानकार नरहेको भन्दै उम्किन खाजे । उनले निर्माण कम्पनीलाई उक्त कुरा सोध्न सुझाए ।

भरतपुरको पुल्चोकदेखि गोन्द्राङसम्मको सडक सिक्स लेनमा विस्तार भएको छ । केही कामहरु बाँकी छन् । सडक अझै पनि निर्माण कम्पनीकै अधिनमा छ । निर्माण कम्पनी सगुन जेभीका इन्जिनियर सहदेव खड्काले त्यहाँ पानी रसाएको र उक्त रसाएको ठाउँमा अध्ययन गर्न छेकबार गरिएको बताए । अहिले रसाएको ठाउँमा मात्र छेकिएको छ दशैंका बेला चाहिँ १ किमी सडक छेक्ने यो चाहिँ किन भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिन सकेनन् । उनले सवारी साधन पार्किङ गर्नका लागि रोकिदिनुभएको हो भन्ने प्रश्नमा आफूहरुले कसैलाई पनि नचिनेको र कसैलाई सवारी पार्किङ गराउने कुरा नभएको बताए ।

दुबै जिम्मेवार निकायहरुले स्पष्ट जवाफ दिन नसक्नु, अहिले पानी रसाएकै ठाउँमा मात्र छेकबार लगाएर अरु सडक खुला राख्न मिल्नु, दशैंका बेला भने १ किमी सडक छेक्नु, अनि त्यसमा सिजी मल र भाटभटेनीका सवारी साधन पार्किङ गरिनु, त्यस विषयमा सडक डिभिजन, भरतपुर महानगर, ट्राफिक कार्यालय लगायतका सम्बन्धित निकाय मौन बस्नु जस्ता कुराले उक्त सडकको दुरुपयोग भएको कुरालाई लुकाउन सक्दैन । सिक्स लेनमा बिस्तार गरिएको राममार्गलाई व्यावसायिहरुले आफ्नो स्वार्थका लागि सडक नै अवरुद्ध गरी सम्बन्धित निकायलाई प्रभावित पारेर पार्किङ स्थल बनाएको कुरालाई पछिल्ला गतिविधिले पुष्टि गरिदिएको छ ।

Chitwan Aaja चितवन आज
सोमबार, कार्तिक ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
निर्वाचन प्रहरीको बिदाइ बिहीबार
गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथग्रहण

ताजा समाचार

सबै

निर्वाचन प्रहरीको बिदाइ बिहीबार

गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथग्रहण

नवलपरासीबाट शिक्षा, युवा नेतृत्व र सामाजिक अभियानबाट संसद्सम्म पुग्नुभएका राजन गौतम

हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी

टुकुचामा महानगरपालिकाले थाल्यो सिंगल सेल बक्स कलभट निर्माण

बडीगाड खोलामा डुबेर बेपत्ता युवक मृत फेला

समानुपातिकमा तनहुँमा रास्वपा पहिलो

पूर्वआईजीपी खापुङलाई पनि फौजदारी मुद्दा चलाउन सिफारिस

नीतिबाट राजनीतिसम्मः डा स्वर्णिम वाग्लेको यात्रा

दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

नवलपरासीबाट २६ वर्षकै उमेरमा सङ्घीय संसद् पुग्न सफल मनिष खनाल

‘रास्वपाको जित होस्’ भन्दै भाकल, युवाले मन्दिरमा चढाए ५५ किलो मिठाई

चैत्य धान रोप्न व्यस्त सप्तरीका किसानहरु ।

ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • २.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३.
    निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

  • ४.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५.
    अर्काको नाममा मतदान गर्ने पक्राउ

  • ६.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.