काठमाडौं असोज १४
नुवाकोटको चापाकोटमा हायस दुर्घटना भएको छ । काठमाडौंबाट लमजुङ जाँदै गरेको ग १ ख ४५३५ नम्बरको हायस गाडी आज बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
घटनास्थलमा प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






