काठमाडौं, १२ असोज
ललितपुरमा बाढीले चारजनालाई बगाएको छ । ललितपुर महानगरपालिका १४ नखिपोटमा नख्खु खोलाले बगाउँदा चारजना बेपत्ता भएका हुन् ।
एक महिला, दुई पुरुष र एक बच्चालाई बगाएको सशस्त्र प्रहरीले जनाएको छ ।
बेपत्ताहरुको खोजी कार्य भइरहेको छ ।