Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, बैशाख १६, २०८३
☰
Logo बुधबार, बैशाख १६, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ परीक्षा आजदेखि: ४ लाख १८ हजारभन्दा बढी विद्यार्थी सहभागी

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

लोकप्रिय समाचार

  • १. दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २. यस्तो छ आजको राशिफल

  • ३. महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

  • ४. सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

  • ५. बालेन सरकारले सम्पत्ति जाँचबुझ आयोगलाई दियो एक वर्षको म्याद, छानबिनको दायरामा को-को

  • ६. सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

  • ७. यस्तो रहने छ आजको राशिफल

  • ८. सुक्खाले बढायो डढेलो र प्रदूषण

  • ९. यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

  • १०. मालपोत कार्यालय भक्तपुरबाट ११ जना बिचौलिया पक्राउ

गैँडाकोटको नमुना कलेज : स्थापना देखी नै उत्कृष्ट नतिजा ल्याउन सफल

भरतपुर, साउन २१-
नेपालको मध्ये भाग गैँडाकोटमा अवस्थित नमुना कलेज नाममात्र हैन शिक्षाको क्षेत्रमा पनि एउटा छुट्टै उत्कृष्ट नमुना बनेको छ । नमुना कलेज वि सं २०७० सालमा स्थापना भएको हो। यस क्षेत्रकोमात्र नभइ शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गोपेन्द्र केशरी न्यौपाने क्याम्पस सञ्चालन समितिको अध्यक्ष रहेका छन् ।

अनुभवी शिक्षकहरु भएको यस कलेजमा व्यवस्थापन संकायमा बि.बि।एस अध्यापन हुने गरेको छ। कलेजले आफ्नो स्थापनासँगै उत्कृष्ट नतिजा ल्याउन सफल यस कलेज स्थापनाको पहिलो वर्षबाटै विद्यार्थीको रोजाईमा पर्दै आएको छ । आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार भएको यस कलेजले प्लस २ सँगसँगै बि।बि।एस् प्रोग्राम सञ्चालन गरिरहेको छ।

त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम अनुसार अध्यापन गराउने यस नमुना कलेज विद्यार्थीको बृत्तिविकासका लागि समयसापेक्ष हुने गरी अतिरिक्त (एक्स्ट्रा) कोर्षहरुमा समेत ध्यान दिएको छ। विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिएको यो कलेजले नेपालको वजारसाथै विश्वबजारमा प्रतिस्पर्धी बनाउन आवश्यकता अनुसार आफ्नो क्रियाकलापमा पनि परिवर्तन गर्ने गरेको छ।

त्यसैले त हरेक वर्ष यस कलेजबाट ७० प्रतिशतभन्दा बढी विद्यार्थीहरु पासआउट हुने गरेका छन्। जिल्लाको रिजल्टमा नमुना कलेजले अहिलेसम्म प्रथम स्थान ओगटेको छ । जिल्ला स्तरमा हेर्ने हो भने प्रवीना सुवेदी २ वर्ष, ममता सापकोटा १ वर्ष, कृष्ण आचार्यले २ वर्ष, देवकी श्रेष्ठले ३, गीता पौड्याल २ पटक यामुना गौतम, पुनम पौडेल, दिपा क्षेत्री, विना रिजाल र अनु रिजाल एक पटक जिल्लामै उत्कृष्ट सहित प्रथम हुन सफल भएका छन् ।

विद्यार्थीलाई सिप अभिवृद्धि गराउनका लागि भूमिका खेले कै कारणले गर्दा धेरै विद्यार्थीको रोजाइमा परेको छ। नमुना कलेज नेपालको प्रतिष्ठित शैक्षिक संस्थामा पर्न सफल भएको छ। यो कलेजले अनुभवी प्राध्यापकको व्यवस्था गरेको छ । यस कलेजमा विद्यार्थीलाई आवश्यक पर्ने विभिन्न किसिमका स्रोत र साधनको उचित व्यवस्थापन गरेको छ।

बि.बि.ए तर्फ नेपाल भरीबाट आफूलाई शीर्ष कलेजभित्र उभ्याउन सफल नमुना कलेजले अनुकरणीय नतिजा ल्याउने गरेको छ। विद्यार्थीलाई उज्जवल भविष्य दिनु नै यो कलेजको एक मात्र उद्देश्य हो। शैक्षिक आधार बलियो बन्यो भने विद्यार्थीको भविष्य पनि उज्यालो हुन्छ, जुन कुराको हेक्का नमुना कलेजलाई छ।त्यसैले विद्यार्थीको माग र समयको माग अनुसार शिक्षण रणनीति तय गरिएको छ। यस कलेजबाट पास भएका विद्यार्थीहरुले बाहिरी शैक्षिक क्षेत्र, बैंक र अन्य क्षेत्रमा देखाएको क्षमताले नै कलेजको स्वभाविक प्रचार गरेको छ । विद्यार्थीको सुविधाको लागि हामीकहाँ शुल्क छुट पाउने वा छात्रवृत्ति प्राप्त गर्नका लागि सबै विद्यार्थीलाई खुल्ला छ । विद्यार्थीले गर्ने प्रगति र उसले आन्तरिक परीक्षाहरुमा प्राप्त गर्ने नतिजाका आधारमा शुल्क छुट वा छात्रवृत्तिको सुविधा प्राप्त गर्न सक्छन् गरिब तथा जेहेन्दार छात्रवृत्ति कलेजले उपलब्ध गराउँदै आएको छ । स्थानीय स्तरमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि कलेज अब्बल बनेको छ ।

कलेजका विशेषताहरुः
-भौतिक सुविधा सम्पन्न कलेज ।
-अनुभवी अध्यापकद्वारा पढाइ हुने कलेज ।
-उचित शुल्क लिएर गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेज ।
-सैद्धान्तिकसँगसँगै प्रयोगात्मक अभ्यासमा विशेष जोड दिने कलेज ।
-सुविधा सम्पन्न पुस्तकालय, क्यान्टिन,

Chitwan Aaja चितवन आज
सोमबार, साउन २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

ताजा समाचार

सबै

रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही

अहिलेको अध्यादेश दल फुटाउन र विपक्षीलाई थुन्न ल्याइएको होइन : रवि लामिछाने

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका अवैध संरचना हटाउन १५ दिनको अल्टिमेटम

इन्धनको मूल्यवृद्धिसँगै अन्तर–प्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि

चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

बाजुरामा हावाहुरी, चट्याङ र पहिरोबाट विभिन्न ठाउँमा क्षति

झन्डै दुई तिहाइ ल्याएको सरकारका लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु कुनै बाहादुरी होइन् :सांसद कार्की

दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

नारायणगढ-बुटवल सडक विस्तारः सडक सुरक्षाको पनि काम जारी

चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश

दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

चितवनको ६ पालिकाबाट कर दाता सेवा केन्द्र सुरु

यूएईमा अलपत्र भरतपुरका एक युवाको उद्धार

आज मेघगर्जन तथा चट्याङसहितको वर्षा हुने सम्भावना,सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह

मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवाः सेवाग्राही अझै अनविज्ञ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    दुई दिन बिदा अव्यवहारिक भन्दै आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

  • २.
    यस्तो छ आजको राशिफल

  • ३.
    महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

  • ४.
    सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

  • ५.
    बालेन सरकारले सम्पत्ति जाँचबुझ आयोगलाई दियो एक वर्षको म्याद, छानबिनको दायरामा को-को

  • ६.
    सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.