चितवन, जेठ १०
भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएपछि मेयरमा पराजित भएका एमालेका उम्मेद्वार विजय सुवेदीले दाहाललाई बधाई दिएका छन् ।
रेनु दाहालको विजय जुलुस निस्कनु अघि मतगणना स्थलमै पुगेर सुवेदीले मुस्कुराउँदै दाहाललाई बधाई दिएका हुन् ।