चितवन, जेठ १०
भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी विजयी भएपछि विजय जुलुस निकालिएको छ ।
गठबन्धनले निकालेको संयुक्त विजय जुलुस भरतपुर महानगरका विभिन्न क्षेत्रमा भइरहेको छ ।
तस्विर र भिडियोमा हेर्नुहोस्, विजय जुलुसको रौनक :