चितवन, ३० वैशाख –
चितवन भरतपुर मेयरका उम्मेदवार विजय सुवेदीले मतदान गरेका छन् ।
एमालेका तर्फबाट मेयर पदमा उम्मेददवारी दिएका उनले भरतपुर– १२ स्थित मोहन माविबाट मतदान गरेका हुन् ।
भरतपुरमा मेयरका उम्मेदवार सुवेदीले गरे मतदान
भरतपुरमा मेयरका उम्मेदवार सुवेदीले गरे मतदान
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार