• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
आइतबार, मंसिर १७, २०८०
☰
आइतबार, मंसिर १७, २०८०
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    कृषि पढ्ने विद्यार्थी घटेपछि पाठ्यक्रम परिमार्जन गर्ने तयारी

    पुसभित्र ४ हजार ५ सय शिक्षकको विज्ञापन खुल्दै

    चारमहिनादेखि प्राध्यापकले तलव नपाउँदा पठनपाठन ठप्प

    विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन गर्दै चितवनको खैरहनी नगरपालिका

    चितवनको गुरुकुल माविका ५ विद्यार्थी नेपालमै उत्कृष्ट नतिजा ल्याउन सफल (सूचिसहित)

    पढ्दै कमाउँदै : विद्यार्थी फूलखेतीमा रमाउँदै

    ‘जब १८ वर्षीया युवती एकघण्टे शिक्षामन्त्री बनिन्’

    सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी : लाखौँको उपकरण माकुराको जालो र धुलाम्मे

    स्टार्स मन्टेश्वरी एकेडेमीले गर्‍यो दशैँको शुभकामना आदानप्रदान

    लोकप्रिय समाचार

    • १. चितवनमा दुईवटा गैँडा मार्ने ८ जना पक्राउ पर्ने

    • २. चितवनमा दुई वटा गैंडालाई धरापमा पारेर मार्ने ८ जना पक्राउ (भिडियोसहित)

    • ३. रेनु दाहालकी छोरी प्रतिभाले गरिन् अर्थशास्त्री विज्ञानबाबुसँग इन्गेजमेन्ट

    • ४. सेयर किनबेच गर्ने कम्पनी प्राइमो सेक्युरिटीको शाखा चितवनमा, गर्यो लगानीकर्तासँग अन्तरक्रिया

    • ५. कालिकाको पृथ्वी माविमा अनेरास्ववियुको कमिटी गठन : अध्यक्षमा अनिस बुढाथोकी

    • ६. विदेशी नागरिकको नाममा फेसबुक आइडी बनाएर ठगि गर्ने युवती पक्राउ

    • ७. ग्यास्ट्रिकबाट छुटकारा पाउन बिरेनुन कति उपयोगी ?

    • ८. अनलाइनबाट सामान किन्दा सचेत हुन नेपाल प्रहरीको आग्रह

    • ९. श्रीमान्-श्रीमतीको झगडाले उडिरहेको विमान डाइभर्ट गरियो

    • १०. लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुईजनाको मृत्यु, एक घाइते

    मुस्लिम आयोग अध्यक्ष अन्सारीले भने- रघुवीर र जुली महतोले मेरो चरित्र हत्या गरे

    काठमाडौं, २९ वैशाख

    मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफ्नो चरित्र हत्या गर्न पैसा बाँडेको आरोप लगाएका छन् ।

    अन्सारीमाथि जनकपुरमा मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोप लागेको थियो । त्यसकाे खण्डन गर्दै अन्सारीले एमालेका नेताहरू नै आफ्नो चरित्र हत्या गर्न लागिपरेको बताएका हुन् ।

    जनकपुरमा पैसा बाँडेको आरोप लागेका उनी बिहीबार साढे १२ बजेको फ्लाइटमार्फत काठमाडौं आएका थिए । काठमाडौंमा आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै अन्सारीले भने, ‘एमाले नेता रघुवीर महासेठ र जुली महतो मेरो चरित्र हत्या गर्न लागेका छन् । उनीहरूले नै यस्तो फन्डा मच्चाएका हुन् ।’

    आफू जुन पार्टीबाट सिफारिस भएर संवैधानिक आयोगको अध्यक्ष बनेको हाे त्यही पार्टीका नेताले आफ्नो चरित्र हत्या गर्न लागेको उनले गुनासाे गरे । आफू विशेष कामले बुधबार जनकपुर गएको र आजै काठमाडौं फर्किने कार्यतालिकाअनुसार काठमाडौं फर्किएको अन्सारीको दाबी छ ।

    के भएको थियो ?
    प्रमुख अन्सारीले पत्रकार सम्मेलनमार्फत उक्त घटनाबारे यसरी जानकारी गराए । मंगलबार राति ११ बजे म जनकपुर पुगेको थिएँ । हिजो बिहान लुरी बर्काती मदरसामा इदको शुभकामना आदान प्रदानका लागि म जनकपुर गएको थिएँ । कार्यक्रम हिजो सकिएपछि आज मेरो साढे १२ बजेको फ्लाइटबाट फर्किने कार्यक्रम थियो । त्यहीअनुरूप बिहान ११ बजेको समयमा केही १५/२० जना गुण्डाहरू म बसेको होटलमा प्रवेश गरेर एक्कासि हमला गर्ने प्रयास गर्नुभयो ।

    नाराबाजी गर्दै उम्मेदवारहरूलाई पैसा बाँडिरहेको छ भनेर गलत आरोप लगाउनुभयो । यतिसम्म कि यहाँ करोडौं रुपैयाँ बाँडिरहेको छ भनेर आरोप लगाउनुभयो । जुन आरोप अत्यन्तै गलत हो । अत्यन्तै गम्भीर भएर दुःख व्यक्त गर्दछु ।

    म कुनै पार्टीको नेता वा कार्यकर्ता होइन । म विशुद्ध मुस्मिल आयोगको प्रमुखको हैसियतले सिंगो मुस्लिम समुदायको उत्थान र विकासका लागि, मुस्लिम समुदायको सशक्तिकरणका लागि जुन जिम्मेवारी पाएको छु, त्यो जिम्मेवारी निर्वाह गर्दै आएको छु ।

    म न कुनै पोल्टिकल पार्टीको लबिङका लागि गएको हो, न कुनै पार्टीलाई जिताउ, हराउ भन्ने अभियानमा गएको हुँ । तर, केही व्यक्तिहरूले जुन मलाई आरोप लगाउनुभयो केही समयदेखि एक किसिमले सूचना पनि पाएको थिएँ कि समिम अन्सारीको करिअर बर्बाद पारिदिन्छौं ।

    म हिजो एमाले पार्टीमा आबद्ध थिएँ । एमाले पार्टीकै सिफारिसअनुसार आयोगको प्रमुख बनेको हुँ । सिफारिस गरेपछि मैले पार्टीबाट सदस्यता परित्याग गरेर साधारण सदस्यसमेत नरहने गरी प्रमुखको सपथ लिएको थिएँ । आज जुन व्यक्तिहरू आउनुभएको थियो । बडो दुःखका साथ भन्नुपर्छ । एमालेका नगर कमिटीका सुरेन्द्र भण्डारीको नेतृत्वमा त्यहाँ टिम आएको थियो । र, पठाउने त्यहाँका नेता जुली महतो र रघुवीर महासेठ थिए ।

    उहाँहरूले त्यहाँ गएर नाराबाजी गर्दै उसको बदनाम गराउ भनेर पठाएका थिएँ । अहिले सुरेन्द्र भण्डारी भन्ने व्यक्ति पक्राउ पनि परेका छन् । यदि मैले गलत क्रियाकलाप गरेकाे हो भने कांग्रेस, माओवादी केन्द्र वा मधेसी दलका नेता कार्यकर्ताले मलाई घेराउ गर्नुपर्थ्याे । मलाई त्यो आरोप लगाउनुपर्थ्याे । तर, यहाँ म जुन पार्टीबाट प्रमुखका लागि सिफारिस भएको थिएँ, त्यही पार्टीका सीमित नेता तथा कार्यकर्ताले ममाथि यस्तो आरोप लगाए । यो सबै नेताको इसारामा मेरो चरित्रहत्या गर्ने काम भएको छ । यसमा दोषीमाथि छानबिन गर्दै कारबाही गर्न माग गर्दछु ।- न्युज कारखाना

      Chitwan Aaja चितवन आज
      बिहिबार, बैशाख २९, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      नेपाल एयरलाइन्सको विमान बिग्रीयो
      २ दिनमै १ सय करोड माथि पुग्यो एनिमलको कमाई
      नारायणगढ लेडी जेसीजको अध्यक्षमा हिमा श्रेष्ठ निर्वाचित

      ताजा समाचार

      सबै

      नेपाल एयरलाइन्सको विमान बिग्रीयो

      २ दिनमै १ सय करोड माथि पुग्यो एनिमलको कमाई

      नारायणगढ लेडी जेसीजको अध्यक्षमा हिमा श्रेष्ठ निर्वाचित

      छिटो भूकम्पपीडितलाई छानामुनि ल्याउन सञ्चारमन्त्री शर्माको निर्देशन

      मुगुका अपाङ्गता भएका ब्यक्तिहरुलाई मोबाईल एप र वेबसाईट

      बालिकाहरूलाई गाउँबाट बोलाएर यौन क्रियाकलापमा लगाउने महिला पक्राउ

      अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा

      भरतपुरमा बोराभित्र मृत भेटिएका दुइ शबको स्केच सार्वजनिक

      अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा ५० प्रतिशत छुट दिने

      नेप्से परिसूचकमा सात दशमलव २९ अङ्कको गिरावट

      कोशी प्रदेश सरकारमा तीन मन्त्रीलाई जिम्मेवारी

      हान्थाना पहाडमा फसेका १८० जना विद्यार्थीको उद्धार

      भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माण गर्दै सांसद आचार्यको टोली

      सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माद्वारा भूकम्प पीडित क्षेत्रका पत्रकारलाई न्यानो कपडा

      प्रादेशिक अस्पतालहरुमा फिजियोथेपापिस्टको दरबन्दी थप गर्ने मन्त्री जोशीको प्रतिवद्धता

      हिमपातका कारण जर्मनीमा ७०० उडानहरू रद्दः बस-रेल सेवा स्थगित

      हेर्नु भयो ?

      अनेरास्ववियूको चितवन जिल्ला अध्यक्षमा सुजन ढकाल चयन

      एकै समय पारेर चितवनमा तीन वटा महोत्सव हुँदै

      चितवनकी सञ्चारकर्मी रिना आमालाई दागबत्ती दिएर किरिया बस्दै ,गलत मान्यता बदल्दै छोरी

      मुग्लिन–नागढुङ्गा सडकको फेसबुक पेजको स्टोरीमा अश्लिल फोटो भेटिएपछि…

      चितवनको रत्ननगरमा साइकलबाट लडेर एक पुरुषको घटनास्थलमै मृत्यु

      आजदेखि १४औँ चितवन महोत्सव सुरु हुँदै

      पढ्दै कमाउँदै गर्न पाइने गरी भरतपुरमा खुल्यो आरम्भ कलेज

      चितवन राष्ट्रिय निकुञ्जमा हात्तीले मोटरसाइकल यात्रीलाई आक्रमण गरेपछि…

      नवलपरासीमा विद्यार्थीको रोजाइमा सामुदायिक विद्यालय

      एनपिआई कलेज चितवनमा खुल्यो भर्ना

      सोमबार राष्ट्रिय झन्डा आधा झुकाउनू : गृहमन्त्रालय

      मनकामना केबलकारको सेवा अनिश्चितकालका लागि बन्द

      तोरीमय चितवन : १४ हजार हेक्टरमा तोरी खेती (फोटोफिचर)

      नयाँ नागरिकता लिएर चितवन आउने तयारीमा रवि लामिछाने

      विशेष

      सबै
      • १.
        काँसघारी बन्यो चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ध्वस्त हुँदै संरचना

      • २.
        चितवनका लोकल बस नारायणगढसम्म नआउँदा यात्रुहरु मर्कामा, भरतपुरमा अटोको लुट र म्याजिकको बिगबिगी

      • ३.
        लाखौं रकम कुम्ल्याएर जनशक्ति विद्यालय गैंडाकोटका प्रअ कालिका देवकोटाले दिए राजीनामा

      • ४.
        अर्बाैं खर्चिए पनि मुग्लिन सडकको अवस्था उस्तै : २ महिनामा १६ दिन पहिरो, १ सय १७ घण्टा सडक अवरुद्ध

      • ५.
        गाँजाको तालमा अक्सफोर्ड कलेजको बस चलाउँदा ठूलो दुर्घटना, मिडियामाथि कलेजको गुण्डागर्दी

      • ६.
        १५ महिनामा सक्नुपर्ने भरतपुर बाइपास सडक विस्तारको काम ६ वर्षमा पनि सकिएन (भिडियोसहित)

      • ७.
        मुग्लिन सडकमा बारम्बार पहिरो : अलपत्र परेका यात्रुलाई स्थानीय व्यापारीले ठग्दै (फोटो/भिडियो)

      • ८.
        नारायणगढको नारायणी किनारमा सी बीचको झल्को, बढ्यो पर्यटकीय चहलपहल

      • ९.
        खडेरीले चितवनका बारीमै सुके मकैका बोट

      • १०.
        चितवनको चौकीडाडामा प्याराग्लाइडिङ्ग सुरु भएपछि होटल व्यावसायी खुसी (भिडियोसहित)

      • ११.
        तालाबन्दी नखुल्दा चितवनको रामपुर क्याम्पसमा विद्यार्थीले दिन पाएनन् परीक्षा, विद्यार्थी आन्दोलित

      • १२.
        नयाँ वर्षमा आन्तरिक पर्यटकले भरियो सौराहा, कोभिडपछिको सबैभन्दा धेरै चहलपहल (फोटोफिचर)

      साताको चर्चित

      • १.
        चितवनमा दुईवटा गैँडा मार्ने ८ जना पक्राउ पर्ने

      • २.
        चितवनमा दुई वटा गैंडालाई धरापमा पारेर मार्ने ८ जना पक्राउ (भिडियोसहित)

      • ३.
        रेनु दाहालकी छोरी प्रतिभाले गरिन् अर्थशास्त्री विज्ञानबाबुसँग इन्गेजमेन्ट

      • ४.
        सेयर किनबेच गर्ने कम्पनी प्राइमो सेक्युरिटीको शाखा चितवनमा, गर्यो लगानीकर्तासँग अन्तरक्रिया

      • ५.
        कालिकाको पृथ्वी माविमा अनेरास्ववियुको कमिटी गठन : अध्यक्षमा अनिस बुढाथोकी

      • ६.
        विदेशी नागरिकको नाममा फेसबुक आइडी बनाएर ठगि गर्ने युवती पक्राउ

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.