Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, फागुन २६, २०८२
☰
Logo मङ्गलबार, फागुन २६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ४. अर्काको नाममा मतदान गर्ने पक्राउ

  • ५. चितवनमा मतदान जारी, निर्वाचन बिरोधी गतिविधि गर्ने तीन जना पक्राउ

  • ६. सोधपुछपछि तारेखमा छुटे प्रकाउ परेका टिकटकर रतन कार्की

  • ७. इजरायल–इरान युद्ध पाँचौँ दिनमा प्रवेशः रातभर इरानको प्रहार

  • ८. चितवनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

  • ९. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • १०. दोलखाको मालु मतदान केन्द्रमा अर्को मितिमा मतदान हुने

मतदान गर्न पहाड जाने यात्रुलाई सवारी अभाव

 

धनगढी, २८ वैशाख

कैलालीमा सार्वजनिक सवारी अभावका कारण मतदाता आफ्नो निर्वाचन क्षेत्रमा जानबाट वञ्चित हुन थालेका छन् ।

मतदानका लागि अन्तिम समयमा मात्रै धनगढी छोड्नेको संख्या उच्च हुँदा सार्वजनिक सवारीको अभाव हुन थालेको बुझिएको छ । ‘दुई दिन देखि बसपार्क धाइरहेको छु,’ धनगढीका धुर्बराज जोशीले भने, ‘तर पनि टिकेट पाइएन, टिकट नपाएपछि मतदान गर्न जान समस्या भएको छ ।’

बझाङको छबिस पाथिभेरा गाउँपालिका घर भएका जोशीले टिकट नपाएर धेरै मतदाता धनगढीमै रोकिएका बताए । ‘३–४ दिन अघि सम्म उम्मेदवारले बस बुकिङ गरेर मतदाता ओसार्ने काम गरिरहेका थिए,’ उनले भने, ‘व्यवसाय छिट्टै बन्द हुने भएका कारण अन्तिम समयमा जानुपर्छ भनेर रोकिएँ, अहिले बस नपाएर समस्या भयो ।’

मतदानकै लागि भारतबाट आएका बाजुराको त्रिवेणिका हर्कबहादुर अयडीले पनि बस नपाएर धनगढीमा रोकिनुपरेको गुनासो गरे । ‘मंगलबार राती हामी नेपाल पुगेका हौं,’ उनले भने, ‘तर यहाँ बस नपाएर बसिरहेका छौं, बुधबार बिहानै जाने सोच भए पनि धनगढीमै बस्नु परेको छ ।’ समितिले एउटा अतिरिक्त बसको व्यवस्था गरेको भए पनि सो बसमा यात्रु नअटाएका उनले बताए । ‘मतदान गर्नका लागि नोकरी छोडेर भारतबाट नेपाल आयौं,’ उनले भने, ‘तर यहाँ बस नपाएर समस्या भएको छ, भारत फर्कौं भनेपछि सीमा नाका बन्द भएका छन्, धनगढीको होटेलमा बसेर कमाएको पैसा सकिने जस्तो छ ।’

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मंगलबार र बुधबार पहाडी क्षेत्रमा जाने सवारीको चाप अन्य समयको भन्दा बढेको छ । नियमित सवारी बाहेक अतिरिक्त सवारी मार्फत पनि यात्रुहरू आ–आफ्नो गन्तव्य तर्फ जान थालेका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । केही यात्रुले भने सवारी नपाएर अत्तरिया बसपार्कमा लामो समय बस्नु पर्ने समस्या रहेको जनाइएको छ ।

यातायात व्यवसायीका अनुसार मतदाता अन्तिम समयमा मात्रै धनगढी छाड्न थालेका र उम्मेदवारहरूले केही सार्वजनिक सवारीका साधनलाई बुकिङ गरेर लगेका कारण सर्वसाधारणका लागि सार्वजनिक यातायातको अभाव हुन थालेको हो ।

‘अहिले यात्रुको चाप पनि उच्च छ,’ सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम साप्कोटाले भने, ‘त्यसमाथि पनि सबै यात्रु अन्तिम समयमा मात्रै आ–आफ्नो क्षेत्रमा जान खोजेका कारण सार्वजनिक सवारीको अभाव भएको देखिन्छ, त्यसका लागि व्यवस्थापन गर्ने कार्य भइरहेको छ ।’
व्यवसायी र दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग अन्तिम समयमा मात्रै आ–आफ्नो मतदान स्थल जान थालेका उनले बताए । ‘भारतबाट पनि अन्तिम समयमा मात्रै मतदाता भित्रिए,’ अध्यक्ष साप्कोटाले भने, ‘काठमाडौंबाट पनि धेरै मानिस आए एकैपटक धेरै मानिस आउँदा अहिले धनगढीमा सार्वजनिक यातायातका साधनको अभाव भएको हो ।’

यात्रुको चाप धेरै भएपछि ६ वटा अतिरिक्त बस पहाडी क्षेत्रमा पठाइएको उनले बताए । अन्य यातायात व्यवसायी संघहरूले पनि केही अतिरिक्त सवारी पठाएका छन्,’ उनले भने, ‘तर पनि पुगिरहेको छैन, अव काठमाडौं जाने सवारीलाई पनि पहाडी क्षममा पठाउने तयारी गर्दै छौं ।’

चुनावी समयमा उम्मेदवारले समेत धेरै सवारी बुकिङ गरेर राखेका कारण यस्तो समस्या भएको अध्यक्ष सापकोटा बताउँछन् । उनले यात्रुको चाप बढेका थप अतिरिक्त सवारीको व्यवस्था गर्न सकिने बताए । ‘सवारी अभावका कारण मतदान गर्ने अधिकारबाट कोही पनि वञ्चित नहोउन् भन्ने कुरामा हामी गम्भीर छौं,’ अध्यक्ष साप्कोटाले भने, ‘बिहीबार सम्म सबै यात्रुका लागि सवारीको व्यवस्थापन गरिने छ ।’

मोहन जोशी/न्युज कारखाना

Chitwan Aaja चितवन आज
बुधबार, बैशाख २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
जिपले च्यापेर चालकको मृत्यु
लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छः कुलमान घिसिङ

ताजा समाचार

सबै

जिपले च्यापेर चालकको मृत्यु

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छः कुलमान घिसिङ

भरतपुरको सूर्यमुखी खेतीमा फोटो भिडियो खिच्नेको घुईंचो

इरानको चेतावनी: आक्रमण नरोकिए खाडीबाट एक लिटर तेल पनि बाहिर जान दिँदैनौँ

मतदाता शिक्षा प्रभावकारी नहुँदा सर्लाहीमा १९ हजार बढी मत बदर

बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा अब सबैभन्दा ठूलो दल

काठमाडौंको वायु प्रदूषणले पार गर्‍यो निकै अस्वस्थको तह

सुनको मूल्य तीन लाख १७ हजार रुपैयाँमा कायम

दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

प्रतिनिधिसभा सदस्य निर्वाचनः चितवन ३ मा कांग्रेस र एमालेका उम्मेदवारले जोगाएनन् जमानत

निर्वाचन प्रहरीको बिदाइ बिहीबार

गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए शपथग्रहण

नवलपरासीबाट शिक्षा, युवा नेतृत्व र सामाजिक अभियानबाट संसद्सम्म पुग्नुभएका राजन गौतम

हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ३.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ४.
    अर्काको नाममा मतदान गर्ने पक्राउ

  • ५.
    चितवनमा मतदान जारी, निर्वाचन बिरोधी गतिविधि गर्ने तीन जना पक्राउ

  • ६.
    सोधपुछपछि तारेखमा छुटे प्रकाउ परेका टिकटकर रतन कार्की

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.