काठमाडौँ, १३ असोज
नेकपा (एमाले) वाग्मती प्रदेशको उपाध्यक्षमा पूर्व प्रदेश मन्त्री दावा लामा विजयी भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा ६१५ मत पाएर भएका हुन् ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मतदान भएको थियो । एमालेले निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गरेको छ ।