Chitwan Aaja SKIP THIS
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
सोमबार, चैत १३, २०७९
☰
सोमबार, चैत १३, २०७९
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    बैंकर ढकालको ‘जौवा’ सार्वजनिक

    एसईईको परीक्षा ‘होम सेन्टर’मा गर्ने व्यवस्था मिलाउन सांसदको माग

    जनक शिक्षाका प्रबन्ध निर्देशक भन्छन्– चैतभित्र विद्यार्थीको हातहातमा पुस्तक पुग्छ

    चितवनबाट यो बर्ष १० हजार ८ सय ८५ जना बिद्यार्थी एसईईमा सहभागी

    स्थगन भएका क्याम्पसमा चैत १२ गतेभित्रै स्ववियु निर्वाचन सम्पन्न गर्न त्रिभुवन विश्वविद्यालयको निर्देशन

    एसईईमा पाँच लाख १६ हजार सहभागी हुँदै, दुई हजार बढी परीक्षा केन्द्र

    चितवनका २ क्याम्पसमा मात्रै स्ववियु निर्वाचन, १८ क्याम्पसमा रोकियो : चुनाव गराउन माग गर्दै अनेरास्ववियुको प्रदर्शन

    स्ववियु निर्वाचन तोकिएकै मितिमा नगरेको भन्दै अमर जनशक्ति बहुमुखी क्याम्पस पटिहानीमा विरोध प्रदर्शन

    स्ववियु निर्वाचन : कीर्तिपुरसहित केहीमा मतदान, अधिकांश ठूला क्याम्पसमा स्थगित

    लोकप्रिय समाचार

    • १. मेघौली विमानस्थल धावनमार्गमा ग्राभेल बिछ्याइँदै

    • २. चितवनमा विक्रमबाबा मेला सुरु

    • ३. जापानमा रहेकी भरतपुरकी आरती एक हप्तादेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

    • ४. ओट लगाउने क्रममा ग्यास सिलिन्डर बोकेको ट्रक पल्टियो, तीनजनाको मृत्यु

    • ५. यस्ता छन् हरेक दिन काजु खानुका चार फाइदा

    • ६. चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

    • ७. भरतपुरमा जारी जुत्ता चप्पल मेलामा एक लाख २५ हजार बढीले गरे अवलोकन

    • ८. कालिकामा पानी खुवाएको एक घण्टामा गोठका सबै पशु मरे

    • ९. भारत, पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस

    • १०. ८ महिनामा ४३ करोडको काजु भित्रियो

    भरतपुरमा गठबन्धनको चुनावी सभा : देउवा, प्रचण्ड र नेपाल मुख्य वक्ता

    काठमाडौं, २२ वैशाख-

    गठबन्धन दलका नेताहरूले बिहीबार चितवनको भरतपुर महानगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्दै छन् । सभालाई सम्बोधन गर्न कांग्रेस सभापतिको हैसियतमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा बुधबारै चितवन पुगेका छन् ।

    गठबन्धनका अन्य दलहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायत नेताले सभालाई सम्बोधन गर्ने भरतपुर उपमहानगरपाकिलाको उपप्रमुख पदका उम्मेदवार चित्रसेन अधिकारीले जानकारी दिए ।

    चुनावी सभा भने मध्यान्ह १२ बजे हाकिम चोक नजिकै रहेको केन्द्रीय बस टर्मिनल क्षेत्रमा हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले तय गरेको चुनावी सभा भए पनि गठबन्धनको संयुक्त चुनावी सभाको रूपमा परिणत गरिएको हो ।

    गठबन्धनको तर्फबाट पूर्वमहानगर प्रमुखसमेत रहेकी रेणु दाहाल प्रमुख पदकी उम्मेदवार छिन् । उनी माओावादी अध्यक्ष प्रचण्डकी छोरीसमेत हुन् ।

    उनीविरुद्ध गठबन्धन दल कांग्रेसबाट पूर्वराष्ट्रिय सभा सदस्य जगन्नाथ पौडेल बागी उम्मेदवार बनेका छन् । पौडेल बागी उम्मेदवार बन्दा दाहाललाई निर्वाचन जित्न चुनौती थपिएको छ ।- न्युज कारखाना

     

      Chitwan Aaja चितवन आज
      बिहिबार, बैशाख २२, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      सरकारमा जान हतारभन्दा पनि यो समयको माग हो :उपसभापति अर्याल
      लायन्स क्लब अफ नारायणी चौतारीको अध्यक्षमा बराली
      प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोषलाई न्यौपानेले गरे १० हजार सहयोग

      ताजा समाचार

      सबै

      सरकारमा जान हतारभन्दा पनि यो समयको माग हो :उपसभापति अर्याल

      बेचबिखनमा परेका नौ युवतीको उद्धार, तीनजना पक्राउ

      लायन्स क्लब अफ नारायणी चौतारीको अध्यक्षमा बराली

      बोकालाई पनि संगिनी सुई !!!

      प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोषलाई न्यौपानेले गरे १० हजार सहयोग

      कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, आज एकै दिन ६९ जनामा सङ्क्रमण

      मिटरब्याजी पीडितलाई खुलामञ्च प्रवेशमा महानगरको अवरोध

      एकै स्थानमा भेटिएका नौवटा बम सेनाद्वारा निष्क्रिय

      गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन – उपप्रधानमन्त्री श्रेष्ठ

      टेकअफ’ हुन नसकेपछि रनवेबाटै फर्कियो भैरहवा उडेको बुद्ध एयरको जहाज

      अधिकृत व्यवसायी संघद्वारा कन्या गुरुकुल, देवघाटमा खाद्यान्न सहयोग

      गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

      सन्दीपकै तर्फबाट पेसी स्थगित

      मेयर बालेन साहविरुद्ध काठमाडौंमा प्रदर्शन

      चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा

      कालिकामा पानी खुवाएको एक घण्टामा गोठका सबै पशु मरे

      हेर्नु भयो ?

      यसरी मनाए कलाकारले दसैँ

      चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्‍यु, छोरी घाईते

      अर्जुन भुषाल चितवनको माडी नगरपालिकाको मेयरमा उठ्ने

      चितवनका राजनको पोर्चुगलमा पौडी खेल्ने क्रममा डुबेर निधन

      चितवनमा हावाहुरीको वितण्डा : पोलहरु ढले, भरतपुर एफएमको टावर ढल्यो, रुख ढल्दा अटो दुर्घटना

      किसान बचतका प्रमुख कार्यकारी अधिकृत पौडेलको नुहाउने क्रममा नदीमा चिप्लिएर मृत्यु

      भरतपुरमा कांग्रेसका बागी उम्मेद्वार जग्गनाथ पौडेल : जसले प्रधानमन्त्री देउवा र प्रचण्डको अफर अस्वीकार गरे

      चितवनमा प्रचण्डसँग भिड्ने सफल युवा व्यावसायी चन्द्रविलासको घोषणा

      रेनु दाहालको घर अगाडि सरकारी गाडीको लावालस्कर : मौन अवधिमा प्रचण्डसहितको टोली भरतपुरमा के गरिरहेछ ?

      चितवनको नारायणी माविमा विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानकारी दिने प्रविधि प्रयोग

      मौलाकालिका अस्पतालमा लापरबाहीका कारण बिरामीको मृत्यु, डक्टरलाई कारबाही गरिने

      चितवन–काठमाडौं एक घण्टाको द्रुतमार्ग : बनाउन सम्भव होला ? कसरी पारियो बजेट ?

      युवकको हत्याले भरतपुर तनावग्रस्त : आक्रोशित युवाद्वारा चुनाव प्रचारमा प्रयोग गरिएको म्याजिक तोडफोड

      एक दिनको वर्षातले भरतपुरको चौबिसकोठीमा पानीको ताल, अस्पताल रोडसम्मै पानी पुग्दा सास्ती (भिडियो)

      विशेष

      सबै
      • १.
        चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

      • २.
        कमजोर विद्यार्थी संगठनलाई हेपेर ताला फुटाल्ने चितवन प्रशासन अखिल क्रान्तिकारीको पक्षमा उभियो

      • ३.
        चितवनका किसान फेरि आन्दोलित : कृषि औजारसहित कालो बेलुन लिएर सडकमा उत्रिए (फोटो/भिडियो)

      • ४.
        समाचार प्रभाव : गैंडाकोट नगरपालिकाले राजमार्गमा राखेको अबैध ढाट बन्द

      • ५.
        लुट मच्चाउँदै गैंडाकोटको ढाट : राजमार्गमा गुड्ने सवारीबाट अशुल्छ अबैध कर, लुट्ने काममा पनि नगरपालिकाको साथ

      • ६.
        गैंडाकोटका मेयर जसले आफ्ना विरोधीलाई सार्वजनिक सुनुवाईमै बोलाउँदैनन् (भिडियो)

      • ७.
        गैंडाकोटका मेयरद्वारा मनपरी नारायणी उत्खनन्, रिर्पाेटिङ्ग गर्न गएका पत्रकारमाथि धम्की र कुटपिट प्रयास

      • ८.
        चितवनको माडीमा सामुहिक खेती गर्ने भन्दै डुबाइयो राज्यको करोडौं रकम अनुदान

      • ९.
        ठेकेदारको लापरबाहीका कारण चितवनको माडीमा वर्षौंदेखि अलपत्र बने ७ वटा पुल (भिडियो)

      • १०.
        बजार मूल्य नपाएपछि चितवनका किसानहरुले सडकमा फाले तरकारी (फोटोफिचर)

      • ११.
        भरतपुर बाइपास विस्तारमा लापरबाही : वर्षाैंसम्म सडक अलपत्र पारेपछि ठेकेदारलाई कालोसूचीमा राखिँदै

      • १२.
        प्रचण्डलाई १७० जना सांसदको समर्थन

      साताको चर्चित

      • १.
        मेघौली विमानस्थल धावनमार्गमा ग्राभेल बिछ्याइँदै

      • २.
        चितवनमा विक्रमबाबा मेला सुरु

      • ३.
        जापानमा रहेकी भरतपुरकी आरती एक हप्तादेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

      • ४.
        ओट लगाउने क्रममा ग्यास सिलिन्डर बोकेको ट्रक पल्टियो, तीनजनाको मृत्यु

      • ५.
        यस्ता छन् हरेक दिन काजु खानुका चार फाइदा

      • ६.
        चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.