Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, पुष २८, २०८२
☰
Logo सोमबार, पुष २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

  • ७. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् आजको राशिफल

  • ८. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ९. देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

  • १०. हेर्नुस आज मिति २०८२ पौष २२ गते मंगलवारको राशीफल

भरतपुरको सडकमा पाइडल रिक्साको सट्टा ई–रिक्सा

नारायणगढ, १४ साउन
कुनै समय चितवनको मुख्य बजार नारायणगढ र भरतपुरको सडकमा यत्रतत्र गुड्ने पाइडल रिक्सा अहिले देख्न पाइदैन । साँझ होस् या बिहान, राति होस् वा दिउँसो, जुनसुकै समयमा पनि यात्रुको प्रतीक्षामा सडकका चोक–चोकमा भेटिने पाइडल रिक्सा अहिले खोज्दा पनि नभेटिने अवस्थामा पुगेका छन् ।

साँघुरा सडक र ठूला सवारीसाधन नजाने बाटोमा यात्रुको सहारा बन्ने गरेका यस्ता रिक्सा विगत पाँच÷सात वर्षदेखि भरतपुर तथा नारायणगढ बजारमा देखिन छाडिएका छन् । मानव श्रमबाट चल्ने वातावरणमैत्री पाइडल रिक्सा अहिले लोप भएका छन् । पाइडल रिक्सालाई ब्याट्रिबाट चल्ने इलेक्ट्रिक रिक्सा र इन्धनबाट चल्ने अटो रिक्साले विस्थापित गरेको हो ।

भरतपुर महानगरपालिका–९ का मैतलाल गुरुङले २०३५ सालमा पहिलोपटक पाइडल रिक्सा यहाँ भित्र्याउनु भएको थियो । तत्कालीन समयमा भरतपुरमा साइकल पसल सञ्चालन गर्नुभएका गुरुङले यस क्षेत्रमा यातायात सहज बनाउने उद्देश्यले भारतीय सिमावर्ती बजार रक्सौलबाट १० चालकसहितका रिक्सा ल्याई सञ्चालन गर्नुभएको थियो । उहाँले दैनिक भाडामा साइकल दिँदै गर्दा यहाँ रिक्सा पनि ल्याएर भाडामा दिन सकिने सोच बनाउँदै रिक्सा ल्याउनु भएको थियो ।

गुरुङले भन्नुभयो– “सुरुआतमा रिक्सा ल्याउँदा ब्लुबुकसमेत दिने गरिन्थ्यो ।” साइकल व्यवसायमा रिक्सा थपेपछि व्यापार अझ उकासिन्छ भनेर रिक्सा खरिद गरेर ल्याएको उहाँले बताउनुभयो । सो समयमा प्रति रिक्सा रु सात सयका दरले किनेर चितवन ल्याएको गुरुङले स्मरण गर्नुभयो । त्यसपछि क्रमशः नारायणगढका अन्य व्यापारीले पनि रिक्सा ल्याउने क्रम बढ्दै गएको उहाँको भनाइ छ । बजारमा अन्य व्यवसायीले पनि रिक्सा ल्याएर भाडामा दिने क्रम बढेपछि आफूले साइकल पसल र त्यो व्यवसाय नै छाडेको गुरुङले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ– “मैले ल्याएका रिक्सा पनि बजारका व्यापारीलाई सुम्पेर अन्य व्यवसायमा लागेँ ।” पाइडल रिक्सा व्यवसायको सुरुवात गर्ने ८५ वर्षीय गुरुङलाई अहिले आएका वैकल्पिक सवारीसाधनको कारणले रिक्सा लोप हुँदा त्यति खुसी भने लागेको छैन । उहाँले भन्नुभयो “बिना इन्धन चल्ने रिक्सा जतिको सहज सवारीसाधन अहिलेका सवारी छैनन् ।”

विगत ४० वर्षदेखि नारायणगढमा रिक्सा चलाउँदै आउनुभएका छोटेलाल चौधरी अहिले पनि कहिलेकाहीँ पाइडल रिक्सा रिक्सा चलाउनुहुन्छ । उहाँ आफ्नो व्यक्तिगत कामका लागि मात्रै पाइडल रिक्सा चलाउनुहुन्छ ।

“यात्रु चढ्न छाडेपछि आफ्नै कामका लागि प्रयोग गर्ने गरेको छु”, ६० वर्षीय चौधरीले भन्नुभयो– “सबै साथीहरुले रिक्सालाई ठेलामा परिणत गरेर सामान बोक्ने गरेका छन्, तर मलाई त्यसो गर्न मन लागेन ।” आफ्नो परिवारका सदस्यलाई नजिकको यात्राका लागि पाइडल रिक्सा प्रयोग गर्ने गरिएको चौधरीको भनाइ छ ।

नारायणगढका रिक्सा ग्यारेज सञ्चालक राजकिशोर चौधरीले बजारमा पाइडल रिक्सा नचलेपछि आफ्नो ग्यारेजमा भएका रिक्सालाई सामान बोक्ने ठेला बनाएर भाडामा लगाउँदै आएको बताउनुभयो । उहाँ अटो रिक्सा पनि चलाउँदै आउनुभएको छ । विसं २०७२ मा चितवनमा ई–रिक्सा भित्रिएको हो ।

Chitwan Aaja चितवन आज
आइतबार, साउन १४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछः महामन्त्री थापा
गैँडाकोट महोत्सवमा एकैदिन १० हजार दर्शकले गरे अवलोकन
चौथो गैँडाकोट महोत्सव : समीक्षालाई दर्शकको साथ

ताजा समाचार

सबै

चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछः महामन्त्री थापा

गैँडाकोट महोत्सवमा एकैदिन १० हजार दर्शकले गरे अवलोकन

चौथो गैँडाकोट महोत्सव : समीक्षालाई दर्शकको साथ

यहाँ ‘बा’ ले नबोल भन्दैमा कोही चुप लाग्दैन : महामन्त्री थापा

६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले गरिसके हस्ताक्षर

पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

‘प्रशान्त तामाङलाई विश्वभरको नेपालीभाषी समुदायले युगौंयुगसम्म सम्झिनेछ’

कांग्रेस विशेष महाधिवेशन सुरु

‘बेनी क्लिन लन्ड्रीबाट मासिक दुई लाख आम्दानी गर्दै २० वर्षीया राजन

सबुज बानियाँको सभापतित्वमा सुरु भयो कांग्रेस विशेष महाधिवेशन

चिसो बढेसँगै मुस्ताङमा पर्यटकीय रौनक घट्यो

अक्सफोर्ड कलेजमा दोस्रो अन्तर्राष्ट्रिय अनुसन्धान सम्मेलन भव्य रूपमा सम्पन्न

हृदयघातका कारण गायक प्रशान्त तामाङको निधन

सिमलताल नजिकै त्रिशूलीमा भेटियो सवारीको टुक्रा

धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने

२८ सयले बढेपछि सुनको मूल्य २ लाख ७० हजार ६ सय कायम

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    चितवन उवासंघ : कसले कति मत पाए ? (मत परिणाम सहित)

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    चितवनमा घाँसदाउरा काट्न जंगल गएका व्यक्तिको गैँडाको आक्रमणबाट मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.