काठमाडाैं,३० असार
नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा केही बेरअघि बैठक शुरु भएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
बैठकमा राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्याङ्कन र पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुने उनले बताए ।











