Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, बैशाख ११, २०८३
☰
Logo शुक्रबार, बैशाख ११, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

लोकप्रिय समाचार

  • १. भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २. बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

  • ३. चितवनमा एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन

  • ४. चितवनका प्रहरी सहायक हवल्दार पवन गिरी ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषित

  • ५. आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाँइदै

  • ६. कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु

  • ७. गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण ५० प्रतिशत पूरा

  • ८. गैँडाकोटमा कार्यान्वयनमा आएन संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड निर्देशिका

  • ९. कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौं, अलमलमा नपरौं : महामन्त्री पौडेल

  • १०. विष्णुमति खोला किनारमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

भयावह बन्दै लागुऔषध ओसारपसार, कुलतमा फस्दै युवा पुस्ता

सिरहा जेठ २६
पछिल्लो समय सिरहामा लागुऔषध बिक्रीवितरण तथा ओसारपसार व्यापक रुपमा भईरहेको पाइएको छ ।

जिल्लाको दक्षिण सिमावर्ती क्षेत्रमा खटिने नेपाल प्रहरी र शसस्त्र प्रहरीहरुको फितलो निगरानीका कारण सिरहामा दिनप्रतिदिन लागु औषधको विक्रिवितरण तथा ओसारपसार व्यापक रुपमा बढीरहेको पाइएको हो ।

सिमानाकाका क्षेत्रहरुमा लागुऔषध तस्करहरुले रातगरी भारतीय बजारबाट खरिद गरि ल्याइएका लागुऔषधहरु नेपालको सिमानाका वरिपरिका गाउँघरमा भण्डारण गरी सिमानाकामा खटिएका प्रहरीहरुलाई नजराना तिरी लागुऔषधको कारोवार गरिरहेको नाम नखोल्ने सर्तमा एकजना लागुऔषध सेवनकर्ता बताउँछन्।

जिल्लाको विभिन्न नाकाहरु ठाडी, झाझपट्टी, बरहरी, वरियारपटि,औरही,र खैरटोका (माडर) तथा चोरबाटोहरु प्रयोग गरी सशस्त्रप्रहरी बल र नेपाल प्रहरीहरुकै आखाँ अगाडीबाट दैनिक ब्राउन सुगर,नाइट्रोजन टयाबलेट नाइट्रोभेट, कोरेक्स सिरप,डिसि.डाइलेक्स,फेनार्गन लगायतका लागु औषध तस्करहरुले वारीपारी गर्ने गरेको स्थानिहरु बताउँछन्।

बुधबारमात्र सिरहा प्रहरीले भारिमात्रामा प्रतिवन्धित लागुऔषध सहित एउटा मोटरसाइकल बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय मिर्चैयाले नरहा गाउँ पालिका ३ नयाँ चोहर्वाबाट कोविवेल सिरफ एक सय एमएलको दुई सय बोतल, डल्फ डीसी एक सय एमएलको ५० थान, नाइट्रोजन ट्याबलेट ९१ थान सहित प्र. १–०५–००१प ७६०८ नम्वरको मोटराइकल बरामद गरेको हो।

प्रहरीले सरप्राइज चेकिङ्गमा रहेका देखेर लागुऔषध तस्करहरु भाग्ने क्रममा मोटरसाइकल लडन पुगेको थियो। मोटरसाइकल लडाएर भागेपछि शंका लागि झोला चेकजाच गर्दा झोलाभित्र रहेको प्लास्टिकको बोरामा सो परिणामको प्रतिवन्धित लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए।

लडेको मोटरसाइकल उठाउन पुगेको स्थानीय र प्रहरीलाई देखेपछि मोटरसाकलमा सवार दुवैजना झोला छोडेर फरार भएको एक प्रत्यक्षदर्शीले जनाए। लगतै आएका स्थानीय र प्रहरीले झोला खोली हेर्दा बोराभित्र प्याक गरेको सामान बरामद भएको प्रहरीको भनाई छ।

बरामद मोटरसाइकल धनीसँगको समन्वयमा उनीहरुको खोजीकार्य थाल्ने प्रहरीको भनाई छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

त्यसैगरी, गत चैत ७ गतेका दिन भारतीको मधुवनी प्रहरीले पश्चिम बंगालको ब्राउन सुगर कारोबारीलाई विशेष सुचनाको आधारमा ७ जना भारतीय र २ जना सिरहाको युवाहरु पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पश्चिम बंगालका मो.हुमायु कविर, मो.नइम, मो.सरयुल शेख,सोेही ठाउका बाबर अली मो.जसिम,असमाउल हक, नशिव शेख र सिराहाको नरहा बस्ने सोनम कुमार यादव, गोलबजार नपा ७ बस्ने मनोज कुमार शर्माको साथबाट ६ सय ५० ग्राम ब्राउन सुगर , २ लाख ५८ हजार भारतीय रुपैयाँ ,१२ हजार नेपाली रुपैयाँ तौल गर्ने मेशिन थान ३ सहित नियन्त्रणमा लिएको थियो ।

यसलाई मात्र आधारमान्दा पनि सिरहामा लागुऔषधको तस्करीको अवस्था भयावह रहेको पुष्टि गर्छ ।

सशस्त्र प्रहरीवलको ७ वटा विओपी, र नेपाल प्रहरीको सोही सिमानाका एरियामा ७ वटा इलाका प्रहरी कार्यालय रहेपनि तस्कर र सेवनकर्ताहरु सयौँको संख्यामा वारीपारी गर्दापनि प्रहरी वेखबर रहेको स्थानीयहरु बताउँछन्।

सिमानाकाहरु खुकुलो भएसँगै लागुऔषधको कारोबार पनि भयावह रुपमा बढेको स्थानीयहरु बताउँछन्।

सिरहा प्रहरीको सफलता

सिरहा प्रहरीले चालु आर्थिक वर्षमा २ सय ६२ जना लागुऔषध कारोवारी र सेवनकर्ता पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रविन्द्रराज पाण्डेले जानकारी दिएका छन्।

प्रहरीले गोप्य सूचनाको आधारमा हालसम्म १ सय ८४ वटा मुदामा ३ जना महिला र २ सय ५९ जना पुरुष सहित लागुऔषध कारोवारी तथा प्रयोग कर्ता प्रक्राउ गर्न सफल भएको प्रवक्ता पाण्डेले बताए ।

प्रहरीले चालु आर्थिक वर्ष २०७९/८० को जेठ मसान्त सम्ममा ३ सय ६६ किलो गाँजा, १ सय ३९ ग्राम ६३० मिलिग्राम ब्राउन सुगर,र अन्य औषधि जन्य लागुपदार्थ नाइट्राभेट ३ हजार ९ सय ५८ पिस टयाब्लेट,नाइट्राकार,२ सय,क्उबकmय उचयहथखयल उगिक ६ सय ६५ पिस,डाइलेक्स डि.सि. ४ सय १६ बोतल सिरफ,डाइजेपाम २ हजार ३९५ एम्पुल,फेनारगन २ हजार ९८८ एम्पुल लगायत ठुलो मात्रामा लागुऔषधहरु बरामद गर्न सफल भएको प्रवक्ता पाण्डे बताउँछन् । उनले भने, ‘ लागु औषध नियान्त्रणमा हामी कटीबद्ध भई लागीपरेको बताए। उनले, ‘लागु औषध नियन्त्रणमा अभिभावक,युवा,नागरिक समाज लगायतले आ–आफनो भुमिका निर्वाह गर्न जरुरी रहेको उनको भनाई छ ।’

प्रहरीले लागुऔषध नियन्त्रण गर्न निम्न प्रयासहरु गरेपनि तस्करहरु सिरहाको विभिन्न नाकाहुँदै उदयपुरको कटारी र गाइघाट सम्म लागुऔषध विक्रिवितरणका लागी पुर्याउने गरेको स्रोतले जनाएको छ। जिल्लाका गाउँ गाउँका स–साना औषधी पसलहरुमा पनि प्रतिवन्धित लागुऔषध लुकाई छिपाई विक्रि गर्नेगरेको स्रोतको दाबी छ।

प्रहरीले दैनिक रुपमा केही लागुऔषध तस्कर तथा सेवनकर्ताहरु पक्राउ गरेपनि लागुऔषधको कारोवारी तथा सेवनकर्ताहरुको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको प्रति स्थानीय अभिभाकहरु चिन्तित छन् ।

नेपालमा प्रतिबन्ध गरिएका लागुऔषध भारतीय बजारमा सहजै पाउने र सिमानाकाहरुमा फितलो निगरानीका कारण सहज रुपमै वारीका बजारसम्म आउने भएकोले दिनदिनै गाँउ घरका युवाहरू लागु औषधको शिकार बनिरहेको जानकारहरू बताउछन्।

Chitwan Aaja चितवन आज
शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ
पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण
रवि लामिछानेको मुद्दाको सुनुवाइ स्थगित

ताजा समाचार

सबै

महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

रवि लामिछानेको मुद्दाको सुनुवाइ स्थगित

अध्यक्ष साम्पाङ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा

बालेन सरकार जनताको मन र सत्ताबाट बिदा हुने दिन टाढा छैन : महेश बस्नेत

सुकुमवासी बस्तीमा डोजर चलाउन खोज्नु बालेनको ‘अपरिपक्वता’ र रास्वपाको ‘राजनीतिक बेइमानी’ हो : रक्षा बम

मालपोत कार्यालय भक्तपुरबाट ११ जना बिचौलिया पक्राउ

सुधन चाहन्थे छानबिन समिति, बालेनले मागे राजीनामा

सहकारी पीडितको रकम फिर्ता दिलाउन मन्त्रालय सक्रिय

बालेन सरकारले सम्पत्ति जाँचबुझ आयोगलाई दियो एक वर्षको म्याद, छानबिनको दायरामा को-को

भ्रामक सूचनाविरूद्ध कडा कदम चाल्ने सरकारको चेतावनी

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर, ५ वर्षसम्म कैद सजायको माग

पश्चिम नवलपरासीमा १२ घर जलेर नष्ट

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन

स्ववियु खारेजी र विदेशी काउन्सिल सह्य हुने छैन : संयुक्त विद्यार्थी सङ्गठन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २.
    बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

  • ३.
    चितवनमा एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन

  • ४.
    चितवनका प्रहरी सहायक हवल्दार पवन गिरी ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषित

  • ५.
    आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाँइदै

  • ६.
    कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा बिरामी परेका दुई बालकको मृत्यु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.