Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, माघ १०, २०८२
☰
Logo शनिबार, माघ १०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ३. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ४. आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ५. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • ६. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

  • ७. स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ८. नारायणी एक्स्पोमा राष्ट्रिय पञ्चै/नौमती बाजा प्रतियोगिता हुँदै

  • ९. सिंहदरबार जलाउने चिनेका छौँ,हिसाबकिताब हुन्छः महेश बस्नेत

  • १०. वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ

चितवन २ उपनिर्वाचन : रवि लामिछाने दोहोरिने, अन्य पार्टीमा उम्मेद्वार बन्न खोज्नेहरुको लर्काे

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, चैत ११
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पूरानो नागरिकतालाई सर्वाेच्च अदालतले मान्यता नदिएपछि चितवन निर्वाचन क्षेत्र नम्बर २ संघीय सांसद बिहिन छ ।

उक्त क्षेत्रमा आगामी बैशाख १० गते उपनिर्वाचन गर्ने घोषणा भइसकेको छ । उपनिर्वाचन गराउन निर्वाचन आयोगले धमाधम तयारी तीव्र पारिरहेको छ । चैत २० गते उम्मेद्वारी दर्ता गर्ने मिति तोकिएको छ ।

यस्तो अवस्थामा चितवन २ निर्वाचन मय बन्दै गएको छ । चुनाव लड्नका लागि १८ वटा राजनैतिक पार्टीले दल दर्ता गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि पनि सभापति रवि लामिछानेलाई नै उठाउने बताउँदै आएको छ । उक्त पार्टीबाट लामिछानेबाहेक अन्य व्यक्ति उम्मेद्वारको आकांक्षी देखिएका छैनन् । नागरिकता पुनः प्राप्त गरेपछि लामिछाने फेरि उपनिर्वाचनको तयारीमा जुटेका छन् । केही दिनअघि चितवन आएका लामिछानेले चितवन–२ का मतदाताले आफूलाई फेरि जिताउनेमा ढुक्क रहेको बताएका थिए ।

उम्मेद्वारी दर्ता गर्ने मिति नजिकँदै जाँदा अन्य पार्टीहरुबाट भने को उम्मेद्वार बन्छ भन्ने टुंगो छैन ।
गत निर्वाचनमा दोश्रो बनेका नेपाली कांग्रेसका उमेश श्रेष्ठ पनि उम्मेद्वारको आकांक्षी छन् । उनी लामिछानेको पद रिक्त भएपछि आफूलाई स्वतः निर्वाचित गराउन माग गर्दै निर्वाचन आयोग पुगेका थिए । तर संविधानमै यस्तो व्यवस्था नभएको भन्दै आयोगले उनलाई फिर्ता पठाएको थियो ।

कांग्रेसभित्र श्रेष्ठमात्र होइनन् उनी सहित ११ जना उम्मेद्वारका आकांक्षी छन् । नेपाली कांग्रेस चितवन उपसभापति राजिव न्यौपानेले क्षेत्रीय समितिबाट उमेद्वारका लागि ११ जनाको नाम जिल्ला समितिमा आएको र त्यसलाई केन्द्रीय समितिमा सिफारिस गरिएको जानकारी दिए ।

कांग्रेसबाट पूर्व उम्मेद्वार उमेश श्रेष्ठ, जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान जिल्ला सभापति जीतनारायण श्रेष्ठ, देवेन्द्र गुरुङ, पूर्व बागमती प्रदेश मन्त्री मिलनबाबु श्रेष्ठ, राजन कार्की, कैलाश कोइराला, विपीन रामुदामु, देवकी गौतम, भरतपुरकी पूर्व उपमयेर पार्वती शाह ठकुरी र गौरी श्रेष्ठ आकांक्षी छन् ।

नेकपा एमालेले पनि उम्मेद्वारको टुंगो लगाइ सकेको छैन । नेकपा एमाले जिल्ला कमिटी चितवनका अध्यक्ष रामप्रसाद न्योपानेले एमालेले आकांक्षीको नाम संकलन गर्ने काम सुरु गरि नसकेको बताए । उनले आफूहरु पार्टीको ग्रासरुट अभियानमै व्यस्त रहेको र अभियान लगत्तै सर्वसहमतिमा उम्मेद्वार टुंगाइने बताए ।

एमालेमा पूर्व उम्मेद्वार कृष्ण भक्त पोखरेल, ०७४ को निर्वाचनमा भरतपुर महानगरका मेयरका उम्मेद्वार देवी ज्ञवाली, बागमती प्रदेशका पूर्वमन्त्री विजय सुवेदी, पोल्ट्रि विज्ञ एवम् व्यावसायी डा. तिलचन्द्र भट्टराई, कालिका नगरपालिकाका पूर्व मेयर गोपि श्रेष्ठ र आफू स्वयमको नाम पनि चर्चामा रहेको पार्टी अध्यक्ष न्यौपानेले बताए ।

यीनै मध्येबाट एक उम्मेद्वार बन्न सक्ने उनले संकेत गरेका छन् । अघिल्लो पटकका उम्मेद्वार तथा दुई पटकसम्म चुनाव जितेका कृष्णभक्त पोखरेलले भने यसपाली आकांक्षा देखाएका छैनन् ।

नेकपा माओवादी केन्द्रमा हालसम्म कसैको दाबी र चर्चा छैन । गत चुनावमा गठबन्धन गरेर माओवादीले कांग्रेसलाई समर्थन गरेको थियो । यसपाली पनि उही गठबन्धन दोहोरिने संकेत देखिएकाले माओवादीका जिल्ला नेताहरु केन्द्रको निर्णय कुरेर बसिरहेका छन् ।

यसैगरी राप्रपाले पनि चितवन–२ को उपनिर्वाचनका लागि उमेद्वारको टुंगो लगाइ सकेको छैन । राप्रपा भरतपुर महानगर कमिटीका सचिव सुलभ सिग्देलले उम्मेद्वारको टुंगो लगाउने गरी बैठक बस्ने तयारी भइरहेको जानकारी दिए ।

राष्ट्रिय जनमोर्चाले चितवन–२ को उपनिर्वाचनमा उपाध्यक्ष जनकराज शर्मालाई उमेद्वार बनाउने निर्णय गरेको छ ।

मंसिर ४ को निर्वाचनमा चितवन–२ मा रवि लामिछाने ४९ हजार दुई सय ६४ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८३ मत र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४७ मत प्राप्त गरेका थिए ।

निर्वाचन कार्यालयका प्रमुख भिमसेन कार्कीले मंसिरको तुलनामा अहिले ४६८ मतादाता थपिन सक्ने आंकलन गरिएको बताए ।

Chitwan Aaja चितवन आज
शनिबार, चैत ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग नगर्न आग्रह
रङ्गमा रंगिँदै नेपाल: टाटा पेन्ट्सको २२ वर्षे यात्रा, नायिका श्रृष्टी खड्कालाई ब्रान्ड एम्बेसडर
कांग्रेस बदलिनुपर्छ भन्ने नागरिकको चाहनालाई सम्मान गरेका छौँ : सभापति थापा

ताजा समाचार

सबै

निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग नगर्न आग्रह

रङ्गमा रंगिँदै नेपाल: टाटा पेन्ट्सको २२ वर्षे यात्रा, नायिका श्रृष्टी खड्कालाई ब्रान्ड एम्बेसडर

भोलि समापन गरिँदै गैँडाकोट महोत्सव

कांग्रेस बदलिनुपर्छ भन्ने नागरिकको चाहनालाई सम्मान गरेका छौँ : सभापति थापा

प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

रौतहटमा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

देशभर ४९ जना उम्मेदवारले फिर्ता लिएर उम्मेदवारी

कांग्रेस सभापतिको कुर्सीमा गगन थापा

उत्साहित छन् चितवनका नयाँ मतदाता

मिथिलाञ्चलमा आज ‘हलो र गोरु पूजा’

महामन्त्री पौडेलले भने– कांग्रेस नयाँ भयो, अब देशको मुहार फेर्ने हो

बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

निर्वाचन आचारसंहिता पालना गर्न आह्वान

माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ३.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ४.
    आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ५.
    भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • ६.
    पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.