Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत १४, २०८२
☰
Logo शनिबार, चैत १४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ७. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ८. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

  • ९. बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

चितवनका २ क्याम्पसमा मात्रै स्ववियु निर्वाचन, १८ क्याम्पसमा रोकियो : चुनाव गराउन माग गर्दै अनेरास्ववियुको प्रदर्शन

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, चैत ५ –
स्ववियु निर्वाचनको दिन आज चितवनका २ वटा क्याम्पसमा मात्र चुनाव भएको छ । माडीको माडी बहुमुखी क्याम्पस र टाँडीको शहिद स्मृति क्याम्पसमा मात्र चुनाव भएको हो ।

त्रिविको तीन वटा आंगिक क्याम्पस र १७ वटा सामुदायिक क्याम्पस गरी २० वटामा चुनाव हुनुपर्ने हो । तर त्रिविको ३ वटै आंगिक क्याम्पसमा चुनाव हुन सकेन ।
माडी क्याम्पसमा आठ वटा विद्यार्थी संगठनहरुको गठबन्धनविरुद्ध एमाले निकट अनेरास्ववियु एक्लै चुनावमा होमिएको छ । तर सहिद स्मृतिमा भने एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र समाजवादी निकट अनेरास्ववियूबीच तालमेल भएको छ ।

निर्वाचन गराउन सहज वातावरण नभएको भन्दै निर्वाचन अधिकृतहरुले निर्वाचन स्थगित गरेका हुन् । ३ गते त्रिविको आंगिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसले चुनाव स्थगित गरेपछि अन्य क्याम्पसहरुले पनि चुनाव स्थगन गर्न सुरु गरे ।

फागुन ३० गते साना मानिएका राजनैतिक दलका विद्यार्थी संगठनले लगाएको ताला चितवन प्रहरीले फुटालेर चुनाव जसरी पनि गराउने भनेर खटिएको थियो । नेपाल समाजवादी विद्यार्थी यूनियन, लोकतान्त्रिक विद्यार्थी संघ लगायतका संगठनले विभिन्न माग राख्दै चितवनका १० वटा क्याम्पसमा लगाएको ताला फुटालिएको थियो । स्ववियु चुनाव जसरी पनि गराउन सहयोग गर्ने फेरि कसैले तालाबन्दी गरे तत्काल फुटाउने र ताला लगाउनेलाई कारबाही पक्राउ गर्नेसम्मको चेतावनी प्रशासनले दिएको थियो ।

तर चैत २ गते माओवादी निकट अखिल क्रान्तिकारीले वीरेन्द्रसहितका विभिन्न क्याम्पसमा तालाबन्दी ग¥यो । उक्त ताला फुटाउने आँट प्रशासनले गर्न सकेन । साना विद्यार्थी संगठनलाई हेपेर ताला फुटाएको चितवन प्रशासन यसरी अखिल क्रान्तिकारीको पक्षमा उभियो ।

अनेरास्ववियु जिल्ला कमिटीका सह–संयोजक हरि आचार्यले आफ्नो संगठनले कतैपनि तालाबन्दी नगरेको र चुनाव चाहेको बताए । उनले अखिल क्रान्तिकारीले आफूले नजित्ने भएपछि तालाबन्दीमा उत्रिएको आरोप लगाए । प्रचण्डको गृह जिल्ला र रेनु दाहाल प्रमुख रहेको महानगरमा अखिल क्रान्तिकारी पत्तासाफल हुने भएपछि चुनाव रोकिएको उनको भनाइ छ ।

कांग्रेस निकट नेविसंघ चितवनका अध्यक्ष राजेश भुषालले केही दिन तलमाथि भए पनि चुनाव हुनुपर्ने बताए । नेविसंघ चुनाव चाहेको र जिल्लामा कतैपनि तालाबन्दी नगरेको उनको भनाइ छ ।

अखिल क्रान्तिकारीका जिल्ला संयोजक विकास कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्ति चितवनका विभिन्न क्याम्पसको निर्वाचन कार्यालय अगाडि टाँसेर तालाबन्दी गरिएको छ । केही क्याम्पसहरुमा देखिएको विवाद समाधान गरी जिल्लाभर एकसाथ चुनाव गराउनु पर्ने क्रान्किारीको माग छ । कोइरालासँग आज सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

 

चुनाव गराउन माग गर्दै अनेरास्ववियुको प्रदर्शन :

चुनाव रोकिएपछि आज क्याम्पसहरुमा एमाले निकट अनेरास्ववियुले प्रदर्शन गरेका छन् । क्याम्पस प्रशासनले चुनाव गराउन नचाहेको, सत्ता र शक्तिको इशारामा चलि कसैको ताला फुटाल्ने त कसैको तालालाई संरक्षण गरेर प्रशासनले चुनाव रोकेको अनेरास्ववियुको भनाइ छ ।
एकहप्ता भित्र स्ववियु निर्वाचन गराउन अनेरास्ववियु क्याम्पस कमिटीले आआफ्ना क्याम्पसमा माग राखेका छन् । चुनाव नगराए आन्दोलनको आँधिभेरी ल्याउने भन्दै विद्यार्थीहरुले चेतावनी समेत दिएका छन् ।

यसअघि प्रकाशित समाचार :

कमजोर विद्यार्थी संगठनलाई हेपेर ताला फुटाल्ने चितवन प्रशासन अखिल क्रान्तिकारीको पक्षमा उभियो

Chitwan Aaja चितवन आज
आइतबार, चैत ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण
कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन

ताजा समाचार

सबै

लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण

कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन

ओली र लेखक पक्राउप्रति एमाले मकवानपुरको आपत्ति

टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना भए ओली

ओली र लेखक दुवैलाई प्रहरीको २ नम्बरमा गणमा राखिने

प्रदीप खड्काले चितवनमा उद्घाटन गरे १८ डी सिनेमा

आज मह दिवस : चितवनमा किसानसँग अन्तरक्रिया गरेर मनाइयो

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेरः महिला मन्त्री वादी

पदबहाली गर्दै सोविता गौतमले भनिन्ः सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं

जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होसः सुशीला कार्की

बालेनलाई बधाई दिँदै बस्नेतले भने- हरेक कदम समालिएर अघि बढ्नुहोला

बालेनको शपथ समारोहमा केपी ओली अनुपस्थित

र्‍यापर , इञ्जिनियर र समाजसेवी हुदैँ नेपालको ४३औं प्रधानमन्त्री बनेका बालेन शाह (बालेन्द्र)

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.