काठमाडौं, १३ कार्तिक –
आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको पूजा अर्चना गरिएको छ।
विशेष गरि तराई समुदायले मनाउँने छठ पर्व पछिल्लो समय राजधानीमासमेत मनाउन थालिएको छ।
यसै अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिन राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंको गौरीघाटमा पुगेकी छिन्।
राष्ट्रपति भण्डारी छठका लागि सिंगारिएको काठमाडौंको गुहेश्वरी–गौरीघाटको अवलोकनसमेत गरिन्।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार










