Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, बैशाख ०८, २०८३
☰
Logo मङ्गलबार, बैशाख ०८, २०८३
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

सप्तगण्डकी क्याम्पस र उद्योग वाणिज्य संघ चितवनबीच शैक्षिक-औद्योगिक सहकार्यको लागि सम्झौता

स्टार्स मन्टेश्वरीको १४औँ दीक्षान्त समारोहमा पूर्व मिस नेपाल माल्भिका सुब्बा आउँदै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

लोकप्रिय समाचार

  • १. भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २. “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • ३. चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ४. शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

  • ५. मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

  • ६. बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

  • ७. ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

  • ८. राहदानीमा गैरकानुनी टिप्पणी लेख्ने अध्यागमनका कर्मचारीमाथि छानबिन सुरू

  • ९. चितवनमा एक अर्ब ४७ करोड बढी राजस्व सङ्कलन

  • १०. दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

महासचिव पोखरेलको निर्वाचन क्षेत्रमा भएन एमालेको तालमेल

५ कात्तिक, दाङ । मंसिर ४ को निर्वाचन एक्लै लड्ने घोषणा गरेको नेकपा एमाले पनि अन्ततः जसपा र राप्रपासँग तालमेल गरेर सत्ता गठबन्धनसँग प्रतिस्पर्धामा होमिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रसहित २५ स्थानमा तालमेल गरेको एमालेले महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङमा भने कसैसँग तालमेल गरेन ।

राप्रपा र जसपासँग तालमेल नभएपछि महासचिव पोखरेल दाङ क्षेत्र नं. २ बाट एक्लै चुनावी मैदानमा छन् । उनको चुनावी प्रतिस्पर्धा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेता एवं पूर्वमन्त्री रेखा शर्मासँग छ । शर्मालाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनमोर्चा र लोसपा गरी पाँच दलको साथ छ ।

महासचिव पोखरेलको निर्वाचन क्षेत्रमा तालमेल नहुने भएपछि राप्रपा र जसपाले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदेश सभा तर्फ उम्मेदवार उठाएका छन् ।

०७४ सालको निर्वाचनमा कांग्रेससँग चुनावी तालमेल गर्दा पार्टीलाई क्षति पुगेको भन्दै यो पटक सुरुदेखि नै अन्य दलसँग तालमेलको पक्षमा आफूहरु नरहेको दाङका राप्रपा नेताहरु बताउँछन् । ‘विगतमा हामीले गठबन्धन गरेर हेरिसक्यौं’ राप्रपाका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेतले भने, ‘गठबन्धन गर्दा पार्टी झन् कमजोर भएको महसुस गर्यौं । विगतको समीक्षा गर्दै यो निर्वाचनमा कुनै दलसँग तालमेल गर्ने मनसायमा थिएनौंं ।’

उनले चुनावी तालमेलबारे जिल्लामा राप्रपा र एमालेबीच छलफल नै नभएको बताए । ‘उहाँहरु हामीलाई खोज्दै आउनु भएन, हामी पनि उहाँहरुलाई खोज्दै गएनौं,’ बस्नेतले भने ।

यता एमालेले जिल्लामा राप्रपासँग चुनावी तालमेल नै गर्न नचाहेको बताउँछ । पोखरेल हेभिवेट नेता र बलियो उम्मेदवार भएकाले अन्य दलसँग तालमेल गर्न आवश्यक नपरेको एमालेका नेताहरु बताउँछन् । आफ्नो संगठन बलियो भएकाले कसैको साथविना दाङमा निर्वाचन जित्ने दाबी एमालेको छ ।

शंकरलाई पर्न सक्छ भारी

पाँच दलको साथ रहेको सत्ता गठबन्धनविरुद्ध एक्लै जित निकाल्न महासचिव पोखरेलाई सहज भने छैन । यस्तोमा जिल्लामा चौथो शक्ति रहेको राप्रपाको साथविना एक्लै चुनावमा उभिदा पोखेरलाई सत्ता गठबन्धन भारी पर्ने सम्भावना देखिन्छ ।

स्थानीय तहको चुनावमा वडा अध्यक्षहरुले पाएको मत परिणाम हेर्दा जिल्लाभर राप्रपाको करिब ८ हजार मत देखिन्छ । यदि राप्रपासँग तालमेल हुन्थ्यो भने महासचिव पोखरेललाई जित निकाल्न सहज हुन्थ्यो । तर अहिलेसम्म कुनै विवादमा नपरेकी र सरल जीवनशैली भएकी माओवादी नेता रेखा शर्मा सत्ता गठबन्धनको तर्फबाट प्रतिस्पर्धामा रहेकाले पनि चुनावी नतिजा कसको पक्षमा जाला भन्ने चासो छ ।

दाङ क्षेत्र नं. २ मा सत्ता गठबन्धनकै मर्म अनुसार मत खसेमा भने पोखरेलले जित्न मुस्किल हुने देखिन्छ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा दाङ-२ मा पर्ने २७ वटा वडाध्यक्षहरुले पाएको मत हेर्दा एमालेभन्दा सत्ता गठबन्धनको धेरै छ ।

नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारहरुले ३३ हजार ५९३ मत ल्याएका छन् । नेपाली कांग्रेसका उम्मेदवारहरुले २३ हजार ३०१, माओवादी केन्द्रका उम्मेदवारहरुले १० हजार ४७८ र नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुले २ हजार ९४२ मत ल्याएका छन् । गठबन्धन दलको कूल मत ३६ हजार ७२१ र एमालेको ३३ हजार ५९३ मत हुन जान्छ ।

यस्तो अवस्थामा दाङ(२ मा पनि राप्रपासँग तालमेल भएको भए पोखरेलको जित निकाल्न सहज हुन्थ्यो । तर राप्रपाले उम्मेदवार नै खडा गरेकाले अब तालमेलको सम्भावना नरहेको राप्रपाका जिल्ला उपसभापति वंशीकुमार शर्मा बताउँछन् ।

निर्वाचनमा कडा टक्कर हुने भएपछि एमाले नेताहरु सत्ता गठबन्धनका दलभित्रै खेलेर भोट तान्ने रणनीतिमा छन् । दाङ जिल्लाका एमालेका एक नेताले अनलाइनखबरसँग भने, ‘चुनावमा महासचिवलाई ढुकचुक छ । त्यसैले भोट तानतुन नपारी नहुने स्थिति छ ।’

एमाले महासचिव पोखरेललाई यो निर्वाचन जसरी पनि जित्नुपर्ने दबाब छ । उनी ०५१ सालयताका संघ तर्फका कुनै पनि निर्वाचन प्रत्यक्ष जितेर संघीय सांसद बनेका छैनन् । ०६४ सालमा उनी समानुपातिकबाट सांसद बनेका थिए । त्यसैले यसपटकको निर्वाचन जसरी पनि जितेर पार्टी र संसदमा अझ बलियो प्रभाव पार्न पोखरेल चाहन्छन् ।

दाङ( २ माओवादी नेता कृष्णबहादुर महराको निर्वाचन क्षेत्र भएको सुरुमा महरासँग पोखरेलको भिडन्त हुने चर्चा थियो । तर महरा पछि हट्दा अहिले यो अवसर रेखा शर्माले पाएकी छन् । महराले ठाउँ छाडेसँगै उनी एमालेका पोखरेलविरुद्ध चुनावमा होमिएकी छन् ।

२०७० सालको पहिलो संविधानसभा र २०७४ सालको प्रतिनिधिसभामा समानुपातिक सांसद बनेकी शर्मा पहिलो पटक प्रत्यक्ष चुनाव लड्न लागेकी हुन् । उनी शंकर पोखरेलविरुद्धको प्रतिस्पर्धामा उत्साहित देखिन्छिन् । उनी भन्छिन्, ‘उहाँ ९शंकर पोखरेल० प्रतिगमनको पक्षमा र म अग्रगमनको पक्षमा उभिएकाले यो लडाइँ लड्न असहज लागेको छैन ।’

Chitwan Aaja चितवन आज
शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट पेस
भरतपुरमा विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा
कञ्चनपुरमा बिहेमा गएका युवकको हत्या, दुई जना पक्राउ

ताजा समाचार

सबै

रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट पेस

भरतपुरमा विद्युत् महसुुल नतिर्ने दुईसय ७७ जना कालोसूचीमा

कञ्चनपुरमा बिहेमा गएका युवकको हत्या, दुई जना पक्राउ

युद्धविराममाथि सङ्कट, अमेरिका–इरान तनाव चुलिँदै

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ: सांसद शाही

पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ

राप्ती नदीमा भेटियो १७ घडियालको गुँड

अक्षय तृतीयाः पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

कर्णाली नदीमा बेपत्ता बुवा–छोराको शव भेटियो

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग

असिनाले ७४ सवारीसाधनमा क्षति

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौं, अलमलमा नपरौं : महामन्त्री पौडेल

कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले पायो पूर्णता

आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाँइदै

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    भरतपुर महानगरपालिका–११ अन्तर्गत रहेको कमलादेवी टोल विकास संस्थाको नयाँ कार्यसमिति  हिजो चयन

  • २.
    “अहिलेको बैंकिङ क्षेत्र: चुनौती र अवसर दुवै छन् – शाखा प्रमुख सतीश महर्जन”

  • ३.
    चितवनमा राष्ट्रिय आर्थिक गणना २०८२ को स्थलगत तथ्यांक संकलन सुरु, पहिलो दिन प्रभातफेरी कार्यक्रम

  • ४.
    शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

  • ५.
    मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

  • ६.
    बिदाको सदुपयोग गर्न चितवनमा निःशुल्क ‘सेसन ब्रेक क्याम्प २०८३’ आयोजना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.