वासिङ्टन, २२ चैत –
एसिया र प्रशान्त क्षेत्रका देशहरूको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।
कोभिड–१९ महामारीको पुनरुत्थान, कडा आर्थिक अवस्था र रुस युक्रेन युद्धका बाबजुद सन् २०२२ मा यस क्षेत्रका देशको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको बताएको छ। (रासस-सिन्ह्वा)
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













