चितवन, असोज १४ –
नेपालीहरुको महान चाड दशैं आइसकेको छ । दशैंलाई खानपिनको चाडका रुपमा पनि लिइन्छ ।
दशैंमा खानेकुरा खाँदा विभिन्न स्वास्थ्य सुरक्षा अपनाउनु पर्ने हुन्छ । जसका लागि फिजिसियन चिकित्सक तथा भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले दिएका सुझाव भिडियोमा हेर्नुहोस्, ।