चितवन, असोज १२-
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रबि लामिछानेले माडीका समर्थक एवं जनसमुदायलाई आज ९बुधबार० खुला सम्बोधन गर्ने भएका छन्।
पूर्व सञ्चारकर्मी समेत रहेका लामिछानेले माडीको बसन्तपुर बजारस्थित मनकामना पार्टी प्यालेसको हलमा कार्यक्रम तय भएको रास्वापा माडी नगर सभापति नारायण रिजालले जानकारी दिए ।
उनी माडी पुगिसकेका छन् ।