चितवन, साउन ८ –
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीलाई मणी बनाउने कुरा विभिन्न कारणले असफल भएको बताएका छन् ।
आज माडीमा सडक स्तरोन्नतीको शिलान्यास र पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माडीमा विकासले गति लिए पनि सोचे जस्तो हुन नसकेको बताए ।
माडीलाई मणी बनाउन अझै धेरै काम गर्न बाँकी रहेको उनले बताए । उनले विभिन्न कारण औंल्याउँदै माडीलाई मणी बनाउन नसकिएको बताएका छन् । हेर्नुहोस्, भिडियो ।