Chitwan Aaja SKIP THIS
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
बिहिबार, माघ १२, २०७९
☰
बिहिबार, माघ १२, २०७९
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

    भर्खरै

    आज देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

    विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्‍याउन सुशासन समितिको निर्देशन

    भरतपुरको आइएसएचएम कलेज लायन्सचोकको आनन्दमार्गमा

    भरतपुरमा माघ १५ गते ग्लोबल रिचको शैक्षिक सेमिनार हुंँदै

    भरतपुर २३ को सरस्वती माविले स्वर्ण महोत्सव मनाउँदै, भोलिदेखि एक हप्ते कार्यक्रम सुरु

    एक वर्षपछि बीबीएस चौथो वर्षको नतिजा सार्वजनिक

    ५ चैत स्ववियु निर्वाचन, पूर्वतयारी गर्न क्याम्पसहरूलाई निर्देशन

    आगामी चैत ५ गते स्ववियु निर्वाचन

    बीबीएस चौथो वर्षको उत्तरपुस्तिका हराएको भन्दै एक बर्षपछि पुन: परीक्षा लिन खोजेपछि…

    लोकप्रिय समाचार

    • १. भरतपुरको आइएसएचएम कलेज लायन्सचोकको आनन्दमार्गमा

    • २. गुरुकुल संचालनका लागि अक्षयकोष स्थापनार्थ चितवनको लंकुमा हुने महायज्ञको यज्ञमण्डप निर्माण प्रारम्भ, गुन्जनगर क्षेत्रीय समिति गठन सम्पन्न

    • ३. मलेसियाबाट नेपाल आएको विमान काठमाडौंमा अवतरण हुन नसक्दा कोलकाता फर्कियो

    • ४. श्रीमतीको टाउको काटेका युवालाई ससुरालीले माफी दिएपछि अदालतले घटायो सजाय

    • ५. अविश्वासको खाल्डो पुर्न सम्बन्धविच्छेद : चितवनमा ६ महिनामा ६३५ वटा मुद्धा दर्ता

    • ६. क्रान्तीकारी मन्थली सहिद स्मृति बहुमुुखी क्याम्पसको ईन्चार्जमा तेज श्रेष्ठ

    • ७. उपसभामुखमा रास्वपाकी सांसद इन्दिरा राना मगर निर्वाचित

    • ८. जनकौली एफसी कमरेड निमा स्मृति फुटबलको क्वाटरफाइनलमा पुग्यो

    • ९. चिलीमा चार नयाँ प्रजातिका डाइनोसर भेटियो

    • १०. ओली र नेपालबीच तिक्ततापूर्ण सम्बन्धमा सुधार आएको हो ?

    माडी नगरपालिकामा पटक–पटक नियम विपरित लाखौँ खर्च : महालेखा

    चितवन, साउन १२ –
    चितवनको माडी नगरपालिकाले पटक–पटक गरी नियम विपरित लाखौँ रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको कार्यालयले औँल्याएको छ । आर्थिक वर्ष २०७७र७८ लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्दै महालेखाले माडीको हालसम्मको बेरुजु ३६ करोड नाघेको बताएको छ ।

    आर्थिक वर्ष २०७७ र ७८ मा माडी नगरपालिकाको बेरुजु एक करोड ६१ लाख १९ हजार रुपैयाँ देखिएको छ । सोमध्ये असुल गर्नुपर्ने २० लाख ५५ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ५९ लाख ६१ हजार, नियमित गर्नुपर्ने ७७ लाख चार हजार र पेश्की चार लाख रुपैयाँ रहेको छ ।

    आव २०७७÷७८ मा सम्परिक्षणबाट २९ लाख पाँच हजार रुपैयाँ बेरुजु पछ्र्यौट भएसँगै हालसम्मको बेरुजु ३६ करोड ६४ लाख ४० हजार रुपैयाँ पुगेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।

    नगरपालिकाको असुली लक्ष्यअनुसार नभएको, दरबन्दीअनुसार कर्मचारीको पदपूर्ती नभएका कारण विकास निर्माण र सेवा प्रवाह प्रभावकारी नभएको, अनुदानको पर्याप्त अनुगमन नभएको र वितरणमुखी कार्यक्रम सञ्चालन गरेको महालेखाले औँल्याएको छ ।

    कानुनी आधार विना करारका कर्मचारीले मासिक रुपमा खाइपाई आएको तलबबाट १० प्रतिशत रकम कट्टा गरी सो रकम बराबर हुन आउने रकम नगरपालिकाले थप गरी कल्याण कोषमा जम्मा गरिदिएको पाइएको छ ।

    करार सेवामा कार्यरत ३८ कर्मचारीमध्ये १८ कर्मचारीको लागि कोषमा वार्षिक ११ लाख चार हजार ८८८ रुपैयाँ थपिएको नियमित नभएको महालेखाले भनेको छ ।

    तत्कालिन नगर प्रमुख र उपप्रमुखले कानुन विपरित एक जना कानुनी सहजकर्ता राखेर दुई लाख ३९ हजार ४९० रुपैयाँ खर्च गरेका छन् ।

    वागमती प्रदेशअन्तर्गत स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७५ पहिलो संशोधनमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले स्वकिय सचिव तथा सल्लाहकार राख्न पाउने व्यवस्था छैन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा पनि तोकिएको भन्दा फरक पदमा कर्मचारी पदपूर्ती नगर्ने व्यवस्था छ ।

    नियम विपरित खरिद तथा भाडा भुक्तानी
    नगरपालिकाले पटक–पटक नियम विपरित एउटै आपूर्तीकर्ताबाट क्रसर मर्मत सम्बन्धि सामग्री खरिद कार्य गरेको छ । एक आर्थिक वर्षमा एकै पटक वा पटक–पटक गरी पाँच लाख भन्दाबढी रकमको एउटै व्यक्ति, फर्म, कम्पनी वा संस्थाबाट सोझै खरिद गर्न नहुने व्यवस्था छ ।

    नगरपालिकाले नियममा भएको व्यवस्था विपरित सिमा नघाई पाठक कन्स्ट्रक्सन एण्ड सप्लायर्सबाट पटक–पटक क्रसर मर्मत सम्बन्धि विभिन्न सामग्री खरिद गरी १४ लाख ९७ हजार ७५३ रुपैयाँ भुक्तानी दिएको छ । नियममा भएको व्यवस्था बमोजिम खरिद गर्न महालेखाले सुझाएको छ ।

    त्यस्तै, नियम विपरित विना प्रतिस्पर्धा आफु निकटका व्यक्तिसँग सोझै सम्झौता गरी टिपर भाडामा लिएर भुक्तानी दिएको देखिएको छ । नियम विपरित बलबहादुर दमैसँग तीन वटा टिपर भाडामा लिई प्रति दिन १४ हजार ४४४ रुपैयाँका दरले एक महिना १० दिनको १८ लाख ६३ हजार २७६ रुपैयाँ भुक्तानी दिएको महालेखाको प्रतिवेनदमा उल्लेख छ ।

    नियम विपरित प्रतिस्पर्धा बेगर पालिकालाई थप व्ययभार पार्नेगरी गरेको खरिद कार्य नियम सम्मत नदेखिएकोले नियममा भएको व्यवस्था बमोजिम खरिद कार्य गर्न महालेखाले सुझाव दिएको छ । यद्यपी महालेखाले दिएको सुझाव नगरपालिकाले पालना गर्ने गरेको देखिएको छैन ।

    नगरपालिकाले नियम विपरीत २१ लाख ९३ हजार ३११ रुपैयाँ बराबरको ह्युम पाइप तथा विद्युतीय तार लगायतका सामाग्री खरिद गरेको छ ।

    नियम विपरीत लागत अनुमान तयार नगरी बिना प्रतिष्पर्धा पाँच लाख भन्दा बढीको खरिद एउटै आपूर्तीकर्ताबाट गरिएको हो । खरिद गरी वडा कार्यालयमा पेश गरिएका सामानको प्राविधिक नापजाँच, मुल्याङ्कन तथा कार्य सम्पन्न प्रतिवेदन पनि पेश नभएको महालेखाले जनाएको छ ।

    ह्युम पाइप तथा विद्युतीय तार लगायतका सामाग्री नगरपालिकाले नियम विपरित त्रिवेणी कंक्रिट प्रोडक्ट्स प्रालिसँग तीन लाख ९९ हजार ९४४, न्यु चितवन ह्युम पाइप उद्योग प्रालिसँग दुई पटक गरेर सात लाख ९७ हजार २६९ र काफ्ले टे«डिङ् हाउसबाट दुई पटक गरेर नौ लाख ९६ हजार ९८ रुपैयाँको खरिद गरेको महालेखापरिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    प्रतिस्पर्धा बेगर सोझै खरिद
    नगरपालिकाले नियम विपरित प्रतिस्पर्धा बेगर ३९ लाख ५२ हजार ४०५ रुपैयाँको फर्निचर तथा फर्निसिङका सामग्री र नेटवर्किङ सम्बन्धि खरिद गरेको छ । सार्वजनिक निकायले २० लाख भन्दाबढी लागत अनुमान भएको निर्माण कार्य, सामग्री तथा सेवा खरिद गर्दा बोलपत्रको माध्यमबाट गर्नुपर्ने व्यवस्था छ ।

    नगरपालिकाले भने एकै प्रकृतिको र एकै समयको खरिद कार्यलाई विभिन्न टुक्रा गरी खरिद योजना नबनाई प्रतिस्पर्धा बेगर पटक–पटक सोझै खरिद गरेकाले उक्त खरिद कार्य नियम सम्मत नदेखिएको महालेखाले भनेको छ ।

    माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले आफ्नो कार्यकालमा नियम विपरित हुने खरिदलाई व्यापक कम गर्ने योजना रहेको बताइन् । ‘कतिपय सैद्धान्तिक खालका बेरुजु छन् । निर्णय गरेर पछ्र्यौट गर्नुपर्ने हुन्छ । कुनै चाँहि कागजपत्र पेश गर्नुपर्ने छ । यी सबै किसिमका बेरुजु अबको पटकमा घटाउने योजनामा छौँ’, उहाँले भन्नुभयो ।

    प्रमुख प्रशासकिय अधिकृत पुष्पराज ढकालले अघिल्लो वर्षहरुमा भन्दा आव २०७७र७८ मा बेरुजु घटेको दाबी गर्छन् । आगामी छ महिनाभित्र असुल गर्नुपर्ने ठाउँमा असुल गर्ने र सैद्धान्तिक खालका बेरुजु पछ्र्यौटलाई प्राथमिकता दिने उहाँले बताउनुभयो ।

      Chitwan Aaja चितवन आज
      बिहिबार, साउन १२, २०७९ मा प्रकाशित
      तपाईको प्रतिक्रिया
      सम्बन्धित समाचार
      महोत्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाकाे मृत्यु
      नाइजेरिया विष्फोटमा २७ जनाको मृत्यु
      बैंकमा जम्मा गर्न लगेको रकम लिएर भागेको आरोपमा ३ जना पक्राउ

      ताजा समाचार

      सबै

      महोत्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाकाे मृत्यु

      नाइजेरिया विष्फोटमा २७ जनाको मृत्यु

      बैंकमा जम्मा गर्न लगेको रकम लिएर भागेको आरोपमा ३ जना पक्राउ

      नारायणी किनारमा विश्वशान्तिका लागि कोटीहोम महायज्ञ शुरु, मन्त्री पाण्डेले गरे उद्घाटन

      आसिफ शेखले जिते आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

      एक नेपालीको भागमा ६८ हजार ७५५ रुपैयाँ ऋण

      ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’ को स्वास्थ्य सचिव पोखरेलले गरे उद्घाटन, उपचार गर्न अब बाहिर जान नपर्ने

      राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ : महामन्त्री थापा

      काठमाडौँ महानगरले तीन महिनामा हटायो नौ हजार होर्डिङ बोर्ड

      सन्दीप लामिछानेलाई टिममा फर्काउनेबारे छलफलमा छौं : क्यान

      होटेल, रेस्टुरेन्टले अब ग्राहकबाट सेवा शुल्क लिन नपाउने

      माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

      लगातारको हिमपातले जुम्ला विमानस्थलको धावन मार्ग जमेर जहाज बस्न नसकेपछि…

      शहरी विकासमन्त्री पाण्डेले गरे पश्चिम चितवनमा सञ्चालित योजनाको निरीक्षण, समयमै सम्पन्न गर्न निर्देशन

      कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

      सोमालियामा सुरक्षा कारबाहीमा अल सबाबका तीन सयभन्दा बढी लडाकु मारिए

      हेर्नु भयो ?

      यसरी मनाए कलाकारले दसैँ

      चितवनमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा बुवाको मृत्‍यु, छोरी घाईते

      अर्जुन भुषाल चितवनको माडी नगरपालिकाको मेयरमा उठ्ने

      चितवनका राजनको पोर्चुगलमा पौडी खेल्ने क्रममा डुबेर निधन

      चितवनमा हावाहुरीको वितण्डा : पोलहरु ढले, भरतपुर एफएमको टावर ढल्यो, रुख ढल्दा अटो दुर्घटना

      किसान बचतका प्रमुख कार्यकारी अधिकृत पौडेलको नुहाउने क्रममा नदीमा चिप्लिएर मृत्यु

      भरतपुरमा कांग्रेसका बागी उम्मेद्वार जग्गनाथ पौडेल : जसले प्रधानमन्त्री देउवा र प्रचण्डको अफर अस्वीकार गरे

      रेनु दाहालको घर अगाडि सरकारी गाडीको लावालस्कर : मौन अवधिमा प्रचण्डसहितको टोली भरतपुरमा के गरिरहेछ ?

      चितवनमा प्रचण्डसँग भिड्ने सफल युवा व्यावसायी चन्द्रविलासको घोषणा

      चितवनको नारायणी माविमा विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानकारी दिने प्रविधि प्रयोग

      मौलाकालिका अस्पतालमा लापरबाहीका कारण बिरामीको मृत्यु, डक्टरलाई कारबाही गरिने

      चितवन–काठमाडौं एक घण्टाको द्रुतमार्ग : बनाउन सम्भव होला ? कसरी पारियो बजेट ?

      युवकको हत्याले भरतपुर तनावग्रस्त : आक्रोशित युवाद्वारा चुनाव प्रचारमा प्रयोग गरिएको म्याजिक तोडफोड

      एक दिनको वर्षातले भरतपुरको चौबिसकोठीमा पानीको ताल, अस्पताल रोडसम्मै पानी पुग्दा सास्ती (भिडियो)

      विशेष

      सबै
      • १.
        भरतपुर बाइपास विस्तारमा लापरबाही : वर्षाैंसम्म सडक अलपत्र पारेपछि ठेकेदारलाई कालोसूचीमा राखिँदै

      • २.
        प्रचण्डलाई १७० जना सांसदको समर्थन

      • ३.
        राष्ट्रिय दलको मान्यता पाउँदा के पाइन्छ सुविधा ?

      • ४.
        हामी नै कांग्रेसको मुल धार हौं, एमाले प्रवेश गर्ने कुरा हल्ला मात्रै हो : दिनेश कोइराला (भिडियो)

      • ५.
        भरतपुर बाइपास सडक विस्तारमा लापरबाही : ६ वर्षमा पनि सकिएन चार किमी सडकको काम

      • ६.
        यस्तो बन्दैछ तटबन्धनसहितको नारायणी किनार, २० करोड बराबरको टेण्डर आह्वान

      • ७.
        क–कसले पालना गर्नुपर्छ निर्वाचन आचारसंहिता ?

      • ८.
        भरतपुरमा ढल निकासको समस्या : व्यवस्थपन गर्न विभागले दुई अर्ब लगानी गर्दै

      • ९.
        एमाले प्रवेश गरेका अन्जान तिमिल्सिना भन्छन्,– कांग्रेसलाई पहिलो पार्टी बनाउन हिँड्ने कम्युनिष्ट हुन सक्दैन

      • १०.
        माओवादी राजनीतिक रुपमा स्खलित हुँदै गएकोले छाडेँ र एमाले बनेँ : यमबहादुर परियार

      • ११.
        के हो ‘बच्चा चोर’ भन्दै भाइरल भएको फोटो र भिडियोको तथ्य ?

      • १२.
        चितवनमा प्रचण्डसँग भिड्ने सफल युवा व्यावसायी चन्द्रविलासको घोषणा

      साताको चर्चित

      • १.
        भरतपुरको आइएसएचएम कलेज लायन्सचोकको आनन्दमार्गमा

      • २.
        गुरुकुल संचालनका लागि अक्षयकोष स्थापनार्थ चितवनको लंकुमा हुने महायज्ञको यज्ञमण्डप निर्माण प्रारम्भ, गुन्जनगर क्षेत्रीय समिति गठन सम्पन्न

      • ३.
        मलेसियाबाट नेपाल आएको विमान काठमाडौंमा अवतरण हुन नसक्दा कोलकाता फर्कियो

      • ४.
        श्रीमतीको टाउको काटेका युवालाई ससुरालीले माफी दिएपछि अदालतले घटायो सजाय

      • ५.
        अविश्वासको खाल्डो पुर्न सम्बन्धविच्छेद : चितवनमा ६ महिनामा ६३५ वटा मुद्धा दर्ता

      • ६.
        क्रान्तीकारी मन्थली सहिद स्मृति बहुमुुखी क्याम्पसको ईन्चार्जमा तेज श्रेष्ठ

      चितवन आज मिडिया हाउस प्रा.लि.
      www.chitwanaaja.com
      भरतपुर, चितवन

      सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
      ३२२३-२०७८/७९

      सामाजिक संजालमा हामी

      Quick Links

      • हाम्रो बारेमा
      • सम्पर्क
      • विज्ञापन
      • डाउनलोड
      Copyright ©2023 Chitwan Aaja | All rights Reserved.
       Website By :  nwTech.