चितवन, जेठ २६ –
नाम्सी खोलामा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ ।
इच्छाकामना ६ तोपेखोलास्थित नाम्सी पुलमा बिहान ४ बजे पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरोका कारण सडक अवरुद्ध भएकोमा पहिरो पन्छाएर अहिले एकतर्फी सञ्चालनमा ल्याइएको छ ।