काठमाडौं, ३१ भदौ
सहकारी ठगी छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनमा हस्ताक्षर भएको छ ।
भाषा शुद्धीकरणसहितका विषयका कारण ढिला गरी प्रतिवेदनमा हस्ताक्षर भएको हो ।
प्रतिवेदन आजै संसद्मा बुझाउने तयारी छ ।