Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०९, २०८२
☰
Logo सोमबार, चैत ०९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ७. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • १०. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

विश्‍वसनीय प्रक्रियाबाट द्वन्द्वमा मानव अधिकार उल्लङ्‍घन घटनाको सत्य उजागर हुनुपर्ने माग

काठमाडौं, १३ जेठ

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलापसम्बन्धी ऐन २०७१ लाई संशोधनको तयारी थालेको बेला संक्रमणकालिन न्याय प्रक्रियासम्बन्धी द्वन्द्वपीडित समुदाय र नागरिक समाजका अगुवाहरूबीच छलफल भएको छ ।

महिला, कानुन र विकास मञ्‍च (एफडब्ल्युएलडी), इन्टरनेशनल एलर्ट र ट्रान्स कल्चरल साइको सोसल अर्गनाइजेसन (टीपीओ) नेपालले आयोजना गरेको कार्यशाला गोष्ठिमा ऐनमा समावेश गर्नुपर्ने द्वन्द्वपीडितका सवालबारे छलफल भएको हो ।

छलफलको क्रममा सर्वोच्च अदालतको आदेश र नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय कानुन अनुसारको संक्रमणकालिन न्यायसम्बन्धी कानुनसँगै विश्‍वसनीय र पारदर्शी प्रक्रियाबाट सक्षम आयोग गठन गर्नुपर्ने सवाललाई द्वन्द्वपीडित समुदायले सरोकारको विषय बनाएका छन् ।

द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले यी दुईवटा सवालसँगै पीडित केन्द्रित र लैंगिकमैत्री ढङ्‍गले संक्रमणकालिन न्याय प्रक्रिया तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने बताए ।

सरकारले पीडा र अन्यायको स्वीकार गर्दै विश्‍वसनीय प्रक्रियाबाट मानव अधिकार उल्लङ्‍घनका घटनाहरूको सत्य उजागर हुनुपर्ने र पीडकलाई कानुनअनुसारको सजाय हुनुपर्नेमा पनि उनको जोड छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी भएका कारण संक्रमणकालिन न्याय प्रक्रिया टुङ्‍गिने विश्‍वास पनि रहेको बताए ।
कानुनमन्त्री बन्दी संक्रमणकालिन न्यायका विज्ञसमेत हुन् ।

मन्त्री हुनु पहिले उनले संक्रमणकालिन न्याय प्रक्रिया छिटो टुङ्‍गाेमा पुर्‍याउनुपर्ने भन्दै पटक–पटक आवाज उठाएका थिए ।

हाल टुङ्‍गाेमा पुर्‍याउने भूमिकामा बन्दी नै रहेकाले त्यसबारे ठोस कार्ययोजना ल्याउने पनि अधिकारीको विश्‍वास छ ।

सहभागितामूलक र समावेशी प्रक्रियाबाट सुसूचित रूपमा सरोकारवालाहरूसँग प्रारम्भिक र विस्तृत परामर्शसँगै अन्तरसम्वाद गर्नुपर्ने र जसका आधारमा मन्त्रालयले ऐन संशोधनको मस्यौदा तयार गर्नुपर्नेमा द्वन्द्वपीडित सरोकारवालाहरूको जोड छ ।

१० वर्षे द्वन्द्वका बेला भएका यौनजन्य हिंसा तथा बलात्कार र यातना पीडितको पहिचान गर्दै पीडितलाई राहतसँगै उपचार गर्नेसम्बन्धी ठोस योजना आवश्यक भएको सरोकारवालाहरू बताउँछन् ।

गोष्ठिमा अधिवक्ता अनिता न्यौपाने थपलियाले आम नरसंहार, मानवता विरुद्धको युद्ध अपराध, जबर्जस्ती बेपत्ता, यातना र गैरन्यायिक हत्याजस्ता गम्भीर अपराधमा भने पीडकलाई क्षमादान दिन नसकिने र ऐनमा त्यस्तै व्यवस्था हुनुपर्ने बताएकी छिन् ।

उनले थप भनेकी छिन् ‘सशस्त्र द्वन्द्वको क्रममा भएको घटना भनेर बहाना बनाउन नमिल्ने, राज्य घटनाबारे जवाफदेही हुनैपर्ने र अपराधमा संलग्न कुनै पनि व्यक्तिलाई उन्मुक्ति दिन हुँदैन ।’

क्षमादान अयोग्य मानव अधिकार उल्लङ्‍घनका घटनामा मेलमिलाप गरेर फौजदारी जवाफदेहिताबाट पनि उन्मुक्ति दिन नहुने अधिवक्ता थपलियाले बताइन् ।

उनका अनुसार पीडितको स्वतन्त्र र सुसूचित सहमतिबिना कुनै पनि घटनामा मेलमिलाप वा क्षमादान दिन नसकिने गरिको व्यवस्था पनि ऐनमा उल्लेख हुनुपर्छ ।

उनले परिपुरणलाई पीडितको अधिकार र राज्यको दायित्व भन्दै पीडितलाई परिपुरण गर्नेपर्ने दायित्वबाट राज्य पन्छिन नमिल्ने पनि बताएकी छन् ।

गोष्ठिमा टीपीओ नेपालको लैङ्‍गिक हिंसा तथा द्वन्द्व प्रभावित लक्षित परियोजना संयोजक रत्‍नमाया लामाले द्वन्द्व प्रभावितहरूलाई मनो–सामाजिक परामर्श एकल र सामुहिक रूपमा दिएको बताइन् ।

परियोजना सञ्‍चालन भएका जिल्लामा स्वास्थ्यकर्मीहरूमध्ये नर्स, हेल्थ असिस्टेन्ट र डाक्टरलाई मानसिक स्वास्थ्यसम्बन्धी उपचार आवश्यक भएका द्वन्द्व प्रभावितको पहिचान गर्ने र उपचारमा सहयोग पुर्‍याउन सकियोस् भनेर तालिम दिएको पनि लामाले बताइकी छिन् ।

इन्टरनेशनल एलर्टकी निर्देशक रुबिना श्रेष्ठले संक्रमणकालिन न्याय प्रक्रिया टुङ्ग्याउन ढिला गर्न नहुने बताइन् ।

महिला, कानुन र विकास मञ्चकी अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गीता अर्यालले भने संक्रमणकालिन न्याय प्रक्रिया टुङ्‍गाेमा पुर्‍याउन सरकार र सरोकारवाला दुवै पक्षको भूमिका रहने बताएकी छिन् ।

कार्यक्रममा संक्रमणकालीन न्याय सञ्‍जालका कैलाली, बाँके, दाङ र बर्दिया संयोजकहरू र परियोजना जिल्ला संयोजकहरूले परियोजनाका उपलब्धिबारे जानकारी दिएका थिए ।-न्युज कारखाना

 

Chitwan Aaja चितवन आज
शुक्रबार, जेठ १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा
चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु
बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

ताजा समाचार

सबै

मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान

हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, निर्वाचनको समीक्षा हुने

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन यता १७ गैंडा मरे

निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीयः गृहमन्त्री

हिजो साढे १२ हजारले घटेको सुनको मूल्य आज साढे ६ हजारले घट्यो

चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पिपिआर’ खोप लगाइँदै

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ

पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.