काठमाडौं, असार १५
आइसिसी टी-२० विश्वकपको उपाधि भिडन्तमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको छ।
बार्बाडोसस्थित केन्सिंग्टन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ७ विकेट गुमाएर १७६ रन बनाएको हो।