Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०८, २०८२
☰
Logo आइतबार, चैत ०८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • ९. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

  • १०. रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

के रक्सी पिउँदा कलेजोलाई असर गर्छ ? यस्ता छन् स्वस्थ राख्ने उपाय

काठमाडौँ, ४ वैशाख
कलेजो मानव शरीरको महत्वपूर्ण अङ्ग हो । यसले पाचन प्रक्रियामा मद्दत गर्छ । त्यस्तै रगतलाई चाहिने खास किसिमको प्रोटिन उत्पादन गर्छ । कलेजोका अन्य महत्वपूर्ण कार्य रहेका छन् । यसकारण कलेजो सधैँ स्वस्थ रहन आवश्यक छ ।

त्यसो भए कलेजोलाई कसरी स्वस्थ राख्ने त ? केही उपाय:-

कलेजोलाई स्वस्थ राख्ने उपाय जान्नका लागि के कारण कलेजोमा रोग लाग्छ भन्ने कुरा बुझ्न जरुरी छ । कलेजोमा भाइरसका कारण रोग लाग्न सक्छ । अति बोसो, मदिरा, कुनै औषधिको साइड इफेक्ट लगायतका कारण कलेजोमा रोग लाग्न सक्छ ।

स्वस्थ पानी पिउने
हेपाटाइटिस ए र हेपाटाइटिस इ को प्रमुख स्रोत पानी हो । त्यसैले यी रोगबाट बच्न सधैँ स्वस्थ पानी पिउन जरुरी छ । हेपाटाइटिस इ भाइरस गर्भवती महिलामा संक्रमण भए ज्यानको जोखिम पनि हुनसक्छ । यसबाट बच्न सधैँ स्वस्थ तथा स्वच्छ पानी वा खानपानको जरुरी हुन्छ । हेपाटाइटिस ए का लागि खोपको व्यवस्था पनि छ ।

सुरक्षित रगत तथा सुईको प्रयोग
यदि रगत लिनु परेमा स्वस्थ रगत मात्र लिनुपर्छ । हेपाटाइटिस बी तथा सी रगतको माध्यमबाट सर्ने भएकाले यसमा ध्यान पुर्‍याउनुपर्छ । त्यस्तै सुईको प्रयोग गर्दा अरूले प्रयोग नगरेको सुई मात्र प्रयोग गर्नुपर्छ । अरूले प्रयोग गरेका व्यक्तिगत सामानहरू जस्तैस रुमाल, टावेल, दाँत माझ्ने ब्रस, दाह्री खौरिने औजारलगायत प्रयोग गर्नु हुँदैन ।

सुरक्षित यौनसम्पर्क
हेपाटाइटिसका भाइरस एचआइभी जस्तै यौनसम्बन्धबाट पनि सर्ने हुन्छ । त्यसैले यौनसम्पर्क गर्दा सुरक्षाका उपाय अपनाउन जरुरी हुन्छ ।

मद्यपान नगर्ने
कलेजो बिग्रनुको अर्को कारण भनेको मदिरा सेवन हो । मदिराजन्य तत्वका कारण हेपाटाइटिस देखि सिरोसिससम्म हुनसक्छ । यसले कलेजोमा क्यान्सर पनि निम्तिन सक्छ । मदिराको यति मात्रा पिउँदा कुनै असर गर्दैन भन्ने हालसम्म पुष्टि भएको छैन । त्यसैले एकपटक त हो वा यति त हो भनेर थोरै पनि पिउन कलेजोका लागि घातक हुनसक्छ ।

यद्यपि ३० एमएल (अर्थात् १२० एमएल वाइन र ३०० एमएल बियर बराबर) रक्सीलाई एक युनिट मान्दा पुरुषले हरेक साता १४ युनिट र महिलाले ७ युनिटसम्म पिउँदा कम जोखिम भने हुने बताइन्छ । तर यसलाई जोखिम नै नहुने रूपमा भने बुझ्नु हुँदैन । यसमा मोटोपन, धूम्रपान, वंशाणुगत लगायतका कारणले पनि भूमिका खेलेका हुन्छन् ।

कलेजोमा बोसो जम्न नदिने
मोटोपनका कारण पनि कलेजोमा जोखिम हुन्छ । कलेजोमा बोसो जम्दा यसले सहज रूपमा कार्य गर्न सक्दैन । यसबाट बच्न सधैँ सन्तुलित भोजनको आवश्यकता पर्छ । खानेकुरामा पूरा अन्न, पूरा दाल (बोक्रा नफालेको), पूरा फलफूल, सलाद, लगायत स्वस्थकर खानेकुरा खानुपर्छ । फाइबरयुक्त खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ । प्रशोधित खानेकुरा खानु हुँदैन ।

कलेजोलाई स्वस्थ राख्न नियमित व्यायामको पनि आवश्यकता छ । हिँडडुल गर्ने, दौडने, साइक्लिङ गर्ने, कुनै खेल खेल्ने आदि गर्दा शारीरिक व्यायाम हुन्छ ।

यसैगरी हेपाटाइटिस बीबाट बच्न तोकिएको समयमा खोप लगाउनुपर्छ ।

(टाइम्स अफ इन्डियाबाट)

Chitwan Aaja चितवन आज
मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’
वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

ताजा समाचार

सबै

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.