Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, चैत ०५, २०८२
☰
Logo बिहिबार, चैत ०५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ७. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • ८. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

  • ९. इतिहास रच्दै बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • १०. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

यी हुन् संसारका सबैभन्दा अस्वस्थ खाना

काठमाडौँ, १ वैशाख
तपाईँले कसैलाई संसारको सबैभन्दा अस्वस्थ खाना कुन हो भनेर सोध्नु भयो भने एउटा मात्रै होइन अनेकौँ नाम सुन्न पाउनु हुनेछ । यसबारे अनुसन्धान गर्न अमेरिकी आहारविद्हरूले सबैभन्दा अस्वस्थकर खानेकुराको फोरेन्सिक अध्ययन गरेका थिए ।

यी फरेन्सिक अध्ययनको आधारमा उनले १०० वटा खानेकुराको सूची तयार गरेका छन् । यसमा धेरै यस्ता खानेकुरा छन् जुन तपाई हामीलाई पहिले देखि नै थाहा छ । धेरै खानेकुराको नाम सुनेर चाँहि तपाई छक्क पर्न हुनेछ । आइसक्रिम, आलुको चिप्स, क्रिस्प, कुकीज आदि हानिकारक हुन्छन् भन्ने कुरा सामान्यतया सबैलाई थाहा छ । किनकि यसमा धेरै क्यालोरी र अस्वस्थकर चिल्लो हुन्छ । खराब तेल वा खानेकुरा तार्न बारम्बार एउटै तेल प्रयोग हुने वस्तु पनि हानिकारक हुन्छ । कतिपय कुरा राम्रा देखिन्छन् तर यथार्थमा स्वास्थ्यमा खराबी गराउने खालका पनि हुन्छन् । अमेरिकी आहारविद्हरूले तयार पारेको यो सूचीमा यस्ता धेरै नामहरू छन्, जसले तपाईंलाई अचम्ममा पार्नेछ ।

के हुन् त ती अस्वस्थ खानेकुराहरू:
बाउलोन क्यूब्स
बाउलोन क्यूब्सलाई धनी देशहरूमा बढी प्रयोग गरिन्छ । मासु र हरियो तरकारीबाट तयार पारिने यो खानेकुरा प्रशोधन गरेर बनाइन्छ । यो सुख्खा हुन्छ । यसलाई धेरै दिनसम्म प्रयोग गर्न सकिन्छ । यो स्टक क्यूबमा धेरै किसिमका केमिकल मिसिएको हुनाले यो निकै अस्वास्थ्यकर रहेको पोषणविद्हरु बताउँछन् । यसमा पाम आयल, कारमेल कलर र पहेँलो ६ रसायन प्रयोग गरिन्छ जसले कोलेस्ट्रोल धेरै बढाउँछ । हार्वर्ड मेडिकल स्कुलले गरेको एक अनुसन्धानमा यसले मुटुको रोग निम्त्याउन सक्ने देखाएको थियो ।

माइक्रोवेभमा मकैको फूल
मकैलाई माइक्रोवेभ वा कुकरमा हालेपछि यो तुरुन्तै फुल्छ । यस्तो खालको मकैमा केही केमिकल मिसाइएका हुन्छ । जसका कारण यो कम आँचमै पनि फुल उठ्छ । हामीले बाहिर खाने यस्ता मकैमा पाम आयल र सोडियमको अत्यधिक मात्रा पनि प्रयोग गरिएको हुन्छ । जसका कारण यसले उच्च रक्तचाप र हृदयाघातजस्ता समस्या पनि निम्त्याउन सक्छ । त्यसैले यसको सट्टा घरमा भुटेको शुद्ध मकै वा आगोमा पकाएको मकै खानुहोस् ।

प्लास्टिकको बोतलमा भएको पानी
यो सुनेर तपाईँहरूमध्ये धेरै जना अचम्ममा पार्न सक्नुहुन्छ । लगभग हरेक व्यक्तिले लास्टिकको बोतलबाट पानी पिउने गरेका छन् । कोलम्बिया युनिभर्सिटीले गरेको अनुसन्धानले प्लाष्टिकको बोतलमा बिस्फेनोल ए नामक निकै हानिकारक रसायन पाइने देखाएको छ । प्लास्टिकको बोतल तताउँदा बिस्फेनोल बाहिर निस्कन थाल्छ । यस प्रकारको पानी पिउनाले प्रजनन क्षमता कमजोर हुन थाल्छ र बालबालिकाको व्यवहारमा परिवर्तन आउन थाल्छ । यति मात्र होइन, उच्च रक्तचाप, मधुमेह र मुटुसम्बन्धी रोगको जोखिम पनि बढ्छ ।

डाइट सोडा
डाइट सोडा राम्रो कुरा हो भन्ने विश्वास गरिन्छ । तपाई पनि यस्तै सोच्नुहुन्छ ? त्यसो हो भने आजैबाट यस्तो सोच्न बन्द गर्नुस् । डाइट सोडामा धेरै प्रकारका हानिकारक रसायनहरू पाइन्छ जसले रगतमा चिनी बढाउँछ । यसले गर्दा शरीरमा बोसोको मात्रा बढ्छ र शरीरमा बोसो जम्मा भएर बस्न थाल्छ । डाइट सोडामा पाइने केमिकलले क्यान्सरको जोखिम पनि बढाउन सक्छ ।

हेल्दी स्मूदी
बजारमा धेरै प्रकारका स्मूदीहरू उपलब्ध छन्, जस्तै म्याङ्गो स्मूदी, चेरी स्मूदी आदिआदि । अन्य कयौं प्रकारका फलको स्मूदीहरू पनि पाइन्छ । यीमध्ये धेरैमा एडेटिभ चिनीको प्रयोग गरिएको हुन्छ । अमेरिकन हर्ट एसोसिएसनका अनुसार पुरुषले दिनमा ३६ ग्रामभन्दा बढी चिनी खानु हुँदैन । महिलाले पनि २५ ग्रामभन्दा बढी चिनी खानु हुँदैन । यसमा एडेड सुगर पनि हुन्छ । -एजेन्सी

Chitwan Aaja चितवन आज
शनिबार, बैशाख ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने
इतिहास रच्दै बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष
इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

ताजा समाचार

सबै

गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

इतिहास रच्दै बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

राप्रपाका महामन्त्रीलेनै गरे पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्व पुनरावलोकन प्रस्ताव

कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँः रवि लामिछाने

करिब १० कठ्ठा अवैध अफिम खेती प्रहरीद्वारा फडानी

प्रत्येक दिन जनताले दिएको भोटको जिम्मेवारी लिनुपर्छ : रवि लामिछाने

पश्चिम एशिया युद्धका कारण मलको मूल्य ३० प्रतिशतसम्म बढ्यो, आपूर्ति संकट गहिरिने चेतावनी

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

आज चैत्र कृष्ण औँसी घोडेजात्रा पर्व मनाइँदै

‘बालेन लहर’लाई कांग्रेस आईसँग तुलना गर्दै शंकर पोखरेलले लेखे– लहर स्थायीत्व हुँदैन

सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घट्यो , कतिमा हुदैँछ कारोबार ?

कञ्चनपुरमा जग्गा विवादमा आमाको हत्या

भारतको इन्दौरमा कार चार्जिङ गर्दा विस्फोट, ७ जनाको मृत्यु

प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् रुद्राभिषेक पूजा

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ६.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.